शुक्रबार , साउन १५, २०७८

आजबाट सुरु हुने भनिएको फुटबलको प्रशिक्षण स्थगित

असार १७, २०७८ बिहिबार 153

काठमाडौं: आजबाट सुरु हुने भनिएको राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले आज एक सूचना निकाल्दै फुटबलको प्रशिक्षण स्थगित भएको जनाएको हो।

यसअघि साफ गेम र एसियन कप क्वालिफायर्सको तयारीका लागि जुन १ बाट प्रशिक्षण सुरु गराउने एन्फाले जनाएको थियो। अब जुन ७ बाट प्रशिक्षण सुरु हुने समेत एन्फाले जनाएको छ : प्रशिक्षणको प्रारम्भिक चरणमा ५० जना खेलाडीलाई बोलाइएको छ।

यी हुन प्रशिक्षणमा बोलाइएको ५० खेलाडी

अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरणकुमार लिम्बू, आशिष लामा, अभिशेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट,

आयुस घलान, भरत खवास, विबेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजबंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ,

निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजीव लोप्चन, रन्दीप पौडेल,

रवि पासवान, रोहित चन्द, सञ्जोग राई, सन्तोष तामाङ, शेषेहाङ आङदाम्बे, शिषिर लेखी, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुर जिउ ठकुरी, तेज तामाङ र त्रिदेब गुरुङ

प्रतिकृया दिनुहोस्