मंगलबार , साउन १२, २०७८

यी हुन् महिला भलिबल टिमको अन्तिम १८ मा परेका खेलाडी

असार १९, २०७८ शनिबार 164

काठमाडौं । नेपाल भलिबल संघले एसियन गेम्सका लागि बन्द प्रशिक्षणमा रहेका २७ बाट १८ खेलाडीलाई छनोट गरेको छ ।

नौ खेलाडीलाई बाहिर राख्दै संघले १८ जनालाई छनोट गरेको हो । अब संघले अन्तिम १८ बाट १४ जनालाई टिममा स्थान दिनेछ ।

अन्तिम १८ मा परेका खेलाडीहरु   प्रतिमा माली, सरस्वती चौधरी, शान्ती थारु, निरुता ठगुन्ना, उषा भण्डारी, सोफिया पुन, मनीषा चौधरी, कविता भट्ट, सुनीता खड्का,

उषा विष्ट, सलीना क्षेष्ठ, सरस्वती जैशी, लक्ष्मी चन्द, रिया कुँवर, रेश्मा भण्डारी, अरुणा शाही, जानकी भण्डारी र कृपा अधिकारी ।

टिमबाट बाहिरिएका खेलाडी       सरस्वती जैसी, सृष्टि खड्का, संगम महतो, वाल्मीका आचार्य, शान्तिकला तामाङ, हीरा केसी, पूजा चौधरी, सरस्वती कट्टेल र रिमा कुँवर ।

प्रतिकृया दिनुहोस्