शुक्रबार , साउन १५, २०७८

नेपाल सहितका पर्यटकमाथिको प्रतिबन्ध हटाउँदै जर्मनी

असार २२, २०७८ मंगलबार 140

कोभिड-१९ को संक्रमणको जोखिम भन्दै जर्मनीले विभिन्न मुलुकका यात्रुमा लगाएको यात्रा प्रतिबन्ध हटाउने भएको छ।  उसले बेलायत, नेपाल, भारत, पोर्चुगल र

रुसका यात्रा प्रतिबन्ध लगाएको थियो। यस्तै प्रतिबन्धबुधबारबाट हटन लागेको बिबिसीले उल्लेख गरेको छ। अब पूर्ण रूपमा खोप प्राप्त गरिसकेकहरू

जर्मनी पुगेपछि क्वारन्टीनमासमेत बस्नु पर्ने छैन। तर,खोप नलगाएकाले भने १० दिनसम्म क्वारन्टीनमा बस्नुपर्ने छ। तर उनीहरूले पाँचौँ दिनमा परीक्षण गर्दा नतिजा

नेगेटिभआए क्वारन्टीनबाट बाहिरिन पाउने छन्।हालसम्म यी पाँच राष्ट्रहरूलाई डेल्टा भेरिअन्ट र डेल्टा प्लस भेरिअन्ट फैलिएका कारण ‘भाइरस भेरिअन्ट एरियाज’का रूपमा वर्गीकरण गरिएको थियो।

प्रतिकृया दिनुहोस्