मंगलबार , साउन १२, २०७८

महामारीले स्थगित चार्टर्ड अकाउन्टेन्टको परीक्षाका लागि नयाँ मिति तय

असार २४, २०७८ बिहिबार 80

काठमाडौं-नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्थाले कोरोना महामारी र निषेधाज्ञाका कारण स्थगित

भएको परिक्षाको नयाँ मिती तोकेको छ। संस्थाका अनुसार अब आगामी अगष्ट ८ गतेदेखि परिक्षाहरु सुरु

हुनेछन्। गत जुनमा परिक्षा हुनुपर्नेमा महामारी र निषेधाज्ञाका कारण परिक्षाहरु स्थगित भएको थियो।

प्रतिकृया दिनुहोस्