मंगलबार , साउन १२, २०७८

एकैदिन कतारको यती धेरै उडान – दुबइ मलेसिया साउदीको लागि कती ? हेर्नु-होस् आजको उडान तालिका ।

असार २९, २०७८ मंगलबार 182

काठमाडौ : राजु सुवेदी, मंग्लवार को’रोनाले बिस्वब्यापी लकडाउन भएपछी बन्द भएका उडानहरु बिस्तारै खुल्दैछ ।उडान खुलेपछिको सबै भन्दा धेरै कतारको उडान आज भर्नेछन बिमानहरुले ।

आजको पहिलो उडान बिहान सात बजे नेपाल एयरलाइन्स दुबैको लागि उड्नेछ भने उताबाट यात्रु लिएर सबा पाचमा काठमाडौ ओर्लिनेछ । नेपाल एयरलाइन्स को जहाज ले नै दोहा बाट यात्रु लिएर काठमाडौ आउनेछ बेलुकी ९:१० मा ।

मालिन्दा एयर ले क्वालालम्पुर देखि यात्रु लिएर आउने छ २:१५ मा भने यता बाट भरेर ३:१५ मा फेरि क्वालालम्पुर उड्नेछ । कतार एयरवेज ले दोहा बाटै यात्रु लिएर आउनेछ ४:३५ मा भने काठमाडौ देखि यात्रु भरेर ८:२० मा उड्नेछ ।

एयर अरेबिया ले सारजहा देखि यात्रु लिएर आउने छ साझ ६:४५ मा भने फेरि नेपाल बाट यात्रु लिएर सारजहा जानेछ ७:४५ मा । काठमाडौ देखि यात्रु लिएर दोहा उड्नेछ राती १० बजे नेपाल एयरलाइन्स भने हिमालय

एयरलाइन्स ले न राती १०:४० मा दोहा कै उडान भर्नेछ समय तथा बिस्तृत जान्न तल तालिकामा हेर्नुहोस । आज यात्रा गर्ने सबैको लागि शुभकामना । फ्लाइट सम्बन्धी जानकारीको लागि हाम्रो वेबसाईट तथा पेज फलो गर्नुहोला ।

प्रतिकृया दिनुहोस्