मंगलबार , साउन १२, २०७८

बौद्ध क्षेत्रमा मोबाइल लुट्ने गिरोह प’क्राउ

असार ३१, २०७८ बिहिबार 186

काठमाडौंको बौद्ध क्षेत्रमा मोवाइल लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा बाराको निजगढ घर

भएका समिर तामाङ,  विरस मगर र खोटाङ घर भएका १९ वर्षीय भिम राई छन् । मोटरसाईकलमा हिँड्ने उनीहरुले बाटोमा हातमा

मोवाइल लिएर हिँडेका र फोनमा कुरा गर्दै हिँड्नेहरूको मोवाइल लुटेर भाग्ने गरेका थिए ।उनीहरुको साथबाट लु’टेको २० थान

मोवाइल ब’रामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेशकुमार

बस्नेतले रातोपाटीलाई बताए । लु’टमा संलग्नहरूबारे महानगरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्