मंगलबार , साउन १२, २०७८

मैत्रीपुर्ण खेलमा रियलले भ्यालेकानोसँग बराबरी खेल्यो

साउन ४, २०७८ सोमबार 130

नेप्लेज,एन्सेलोट्टिीले रियल मड्रिडमा प्र्रशिक्षकको जिम्मेवारी सम्हालेदेखि खेलिएकोे दोश्रो खेलमा रियल मड्रिडले भ्यालेकानोसँग १ -१ को बराबरी खेलेको छ ।

आफ्ना अधिकांश खेलाडीहरु कोपा अमेरिका तथा युरोकप सकाएर छुट्टीमा रहेका कारण रियलले युवा खेलाडीहरुलाई मौका दिएकोे थियो ।जसमा लुनिन,अल्भारो,

भिक्टोर,नाचो,मार्सेलो,मार्टिन,लुकस लगायतका युवा खेलाडी रहेका थिए । रियलका लागि इस्कोले पेनल्टीमार्फत गोल गरे भने

अल्भारो ग्रसियाले आफ्नै पोस्टमा गोल गर्दा खेल बराबरीमा सकिएको हो । रियल मड्रिडले अब आइतबार रेन्जर्स र अगस्ट ८ मा मिलानबिरुद्ध मैत्रीपुर्ण खेल खेल्नेछ ।

प्रतिकृया दिनुहोस्