मंगलबार , साउन १२, २०७८

युकेमा ५० हजारभन्दा बढी को’रोना संक्र’मित फेला ।

साउन ४, २०७८ सोमबार 114

युके : बेलायतमा मध्य जनवरीपछि पहिलोपटक ५० हजारभन्दा बढी दैनिक को’रोना भाइ’रस सं’क्रमित फेला परेका छन्। बीबीसीका अनुसार पहिलाेपटक ५१ हजार ८७०

काे’राेना संक्र’मित फेला परेका छन्।जुन १५ जनावरीपछिकाे सबैभन्दा उच्च सं’क्रमित हुन्। यस्तै, पछिल्लाे २८ दिनमा ४९ काेराेना संक्र’मितकाे मृ’त्यु भएकाे छ। काे’राेना संक्र’मितकाे संख्या बढीरहेकाे

अवस्थामा बेलायतमा लागू गरिएकाे लक’डाउन सोमबारदेखि अन्त्य भएकाे छ।तर, विज्ञहरुले भने तत्कालै ल’कडाउन हटाउन नहुने सरकारलाई सल्लाह दिएका छन्।

इंग्ल्याण्डका प्रमुख मेडिकल अफिसरले यसरी नै काे’राेना संक्र’मितकाे संख्या बढ्दै गए अस्पताल भर्ना हुने वि’रामी ड’रलाग्दाे मात्रामा बढ्ने चे’तावनी दिएकाे छ।

प्रो क्रिस व्हि’ट्टीले भनिन्, ‘को’रोनाको साथसाथै अस्पताल भर्ना हुनेको संख्या तीन हप्तामा लगभग दो’ब्बर भएको छ।बेलायत अझै को’रोनाको जो’खिमबाट बाहिर निस्किएको छैन

र सोमबार सरकारले प्र’तिबन्धहरू खुकुलो पारेकाले सा’वधानी अपनाउनुपर्छ।’ बेलातमा ८ जनावरीमा सबैभन्दा धेरै संक्र’मित फेला परेका थिए। बीबीसीका अनुसार उक्त दिन ६८ हजार ५३

संक्रमित फेला परेका थिए। स्वास्थ्य सचिव साजिद जाविदले पहिले नै १९ जुलाईसम्म दैनिक काे’राेना संक्र’मित ५० हजारसम्म पुग्ने र गर्मीमा बढेर १ लाखसम्म पुग्ने चेतावनी दिएका थिए। -एजेन्सी

प्रतिकृया दिनुहोस्