मंगलबार , साउन १२, २०७८

मानुषी लघुवित्तलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति ।

साउन ४, २०७८ सोमबार 123

काठमाडौं, १ साउन : नेपाल धितोपत्र बोर्डले आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ ।

बोर्डको अनुसार संस्थालाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशनका लागि अनुमति दिएको हो ।

संस्थाले गत वैशाख १३ गते आईपीओ निष्काशनको अनुमति माग्दै निवेदन दिएको थियो । कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको जिम्मा नेपाल एसबिआर्ई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई दिएको छ ।

थप समाचार,
नेरुडे लघुवित्तको प्रबन्धक सञ्चालक श्रेष्ठको राजिनामा स्वीकृत, साहुलाई निमित्त प्रमुखको जिम्मेवारी ।

काठमाडौं : नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रबन्धक सञ्चालक सुधिर कमार श्रेष्ठले दिएको राजिनामा स्विकृत भएको छ । संस्थाको बिहीबार

बसेको सञ्चालकसमितिको बैठकले श्रेष्ठलेदिएको राजिनामा असार १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको जनाएको छ ।संचालक समितिको बैठकले कम्पनीको

नायब महाप्रबन्धकभागनारायण साहुलाई साउन १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्