शुक्रबार , साउन १५, २०७८

शिवपुराण अनुसार मिश्रीबाट बनेको शि’वलिंग पुजा गरेमा रो’ग ना’श हुने मान्यता

साउन ४, २०७८ सोमबार 182

शिवपुराण अनुसार भगवान विष्णुले पुरै जगतको सुख र कामना पुरा गर्नको लागि भगवान वि’श्वकर्मालाई फरक–फरक प्रकारका शि’वलिंग बनाएर देवता बनाउन आदेश दिएका थिए ।

वि’श्वकर्माले अलग–अलग पदार्थ वा धातुबाट शिवलिंग बनाए । मिश्री, जौ, चामल, गुण, फलफुल, माटो, दही, मख्खन, मणी, मुंगा, नाग, रत्न, चन्दन र स्फटिकबाट शिवलिंग बनाएका थिए ।

सबै शि’वलिंगको नाम फरक–फरक राखेर सबैको प्रभाव पनि अलग्गै बनाइदिए । शिवलिंग बनाएप्छि सबैको श्रेणी छुट्टियो । जस्तै दे’वलिंग, असु’रलिंग, अर्ब’लिंग, पुराणलिंग, मनुष्यलिंग र स्व’यंभुलिंग ।

मिश्री शि’वलिंग: चिनी वा मिश्रीबाट बनेको शिव’लिंगलाई मिश्री शिव’लिंग भनिन्छ । यसलाई पुजा गरेमा रोगको नाश भई पीडाबाट मुक्ति पाइन्छ ।

यदि तपाईको परिवारमा कसैलाई कुनै प्रकारको रोग भएमा दैनिक मिश्रीबाट बनेको लिंगमा विधिवत पुजा गरेमा रोगबाट मुक्त हुन सकिन्छ । शि’वलिंगलाई बनाउने विधि, पुजा विधि र मन्त्रको राम्रो जानकारी लिएर विधिगतरुपमा पुजा गर्नुृपर्छ |

प्रतिकृया दिनुहोस्