मंगलबार , साउन १२, २०७८

कुन देशमा कति सं’क्रमित ?

साउन ६, २०७८ बुधबार 271

को’रोना भा’इरसबाट सारा संसार आ’क्रान्त छ । सन् २०१९ डिसेम्बरमा चीनको वुहानबाट फैलिएको को’रोना रोकिने नाम लिएको छैन । भा’इरसका विभिन्न भेरियन्ट देखा परेका छन् ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार विश्वभर १८ करोड ६३ लाख ९३ हजार ४१ जनामा सं’क्रमण पुष्टि भइसकेको छ । भा’इरसबाट अमेरिकामा सबैभन्दा धेरै सं’क्रमित भएका छन् । हालसम्म अमेरिकामा

३ करोड ३८ लाख ४७ हजार ४७४ जनामा सं’क्रमण पु’ष्टि भइसकेको छ ।अमेरिकापछि छिमेकी मुलुक भारतमा धेरै सं’क्रमित भएका छन् । भारतमा हालसम्म ३ करोड ७ लाख ९५ हजार ७१६ जनामा सं’क्रमण पु’ष्टि

भएको छ ।भारतपछि ब्राजिलमा सं’क्रमित हुनेको संख्या धेरै रहेको छ । ब्राजिलमा हालसम्म १ करोड ९० लाख ६९ हजार ३ जनामा सं’क्रमण पुष्टि भइसकेको छ ।यसै गरी फ्रान्समा ५८ लाख ७० हजार ४६३,

रसियामा ५६ लाख ८८ हजार ८०७, टर्कीमा ५४ लाख ६५ हजार ९४, बेलायतमा ५१ लाख ७ हजार ७८०, अर्जेन्टिनामा ४६ लाख ३९ हजार ९८,

कोलम्बियामा ४४ लाख ७१ हजार ६२२, इटालीमा ४२ लाख ६९ हजार ८८५, स्पेनमा ३९ लाख ३७ हजार १९२, जर्मनीमा ३७ लाख ४३ हजार १६७ र इरानमा ३३ लाख ५५ हजार ७८६ जनामा सं’क्रमण पु’ष्टि भइसकेको छ ।

प्रतिकृया दिनुहोस्