हार्दिक बधाई ! डा. गोविन्द केसीले २१ दिनपछि कोरोनालाई जिते…हेर्नुहोस् ।
2020, December 4th, Friday

Yuwa Aawaj

काठमाडौं : डा. गोविन्द केसीले को’रोना जितेका छन् । उनले २१ दिनपछि को’रोनालाई जितेका हुन् । को’रोना संक्र’मण पु’ष्टि भएपछि कात्तिक २८ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भ’र्ना भएका केसी बिहीबार साँझ डिस्चा’र्ज भएका हुन् ।

कात्तिक २७ गते स्वा’ब परी’क्षणका लागि दिएका केसीको कात्तिक २८ गते पो’जिटिभ आएको थियो । पो’जेटिभ देखिएपछि अस्पताल भ’र्ना भएका उनी डिस्चा’र्ज भएका हुन् । उनका सहयोगी प्रितम सुवेदीका अनुसार डा केसीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यो पनि
कोरो’नापछि नेपालमा पर्यटकलाई आकर्षित गर्न बिभिन्न कार्यक्रम ल्याइने : पर्यटन बोर्ड

काठमाडौं : नेपाल पर्यटन बोर्डको कार्यकारी निर्देशक (सीईओ) मा धनन्जय रेग्मीले को’रोना महामा’रीपछि नेपालमा पर्यटकलाई आकर्षित गर्न बिभिन्न कार्यक्रम ल्याइने बताउनुभएको छ ।

आज पर्यटन बोर्डमा ध’न्सार डटकमको शुभारम्भ गर्दै उहाले बिभिन्न प्रबद्र्ध’नात्मका कार्यक्रमहरु बोर्डले तयार गरिरहेको बताउनुभएको हो । नेपालबाट बिभिन्न देशमा जाने बिद्यार्थीहरुलाई नेपालको पर्यटकीय क्षेत्रको जानका’रीमुलक सामाग्री पठाउने कार्यक्रम प्रभा’वकारी भएको उहाको भनाई छ ।

उहाँले नेपालको पर्यटकिय क्षेत्रको प्रचारका लागि फोटोपत्रकाारहरुको भू-मिका मह’त्वपूर्ण रहेकोले पर्यटन बोर्ड सहकार्य गरेर अघि बढ्ने जानकारी दिनुभयो । धन्सार डटकममा पर्यटन प्रवद्र्ध’न गर्न नेपाालको ऐतिहासिक भिडियो फोटो लगाएतका सा’माग्री हेर्न पाउने बताइएको छ ।

तपाईको प्रतिक्रिया