जन्म दिनको अवसरमा रेबिका बाल प्रतिस्ठानलाई द माउन्ट एभरेस्ट संस्थाबाट खाद्यान्न वस्तु बितरण…हेर्नुहोस ।
2020, December 6th, Sunday

Yuwa Aawaj

काठमाडौ : गरिव दिनदु’खि अस’हायलाई सहयोग गरेर सामाजिक कार्य गर्ने उदेश्यले सन्चालन गरेको यस द टिम माउन्ट एभरेस्ट सस्था को सस्थापक समाजसेवी अतीत बेल्बासे को शुभ जन्मदिनको उपलक्ष्यमा रेबिका बाल प्रतिष्ठान

भरतपुर -२ चितवन मा रहेका बाल बालिकाहरूको अवस्था एकदमै ना’जुक रहेको हुँदा यस सस्थाले यही मिती २०७७/०८/२१ गतेका दिन खाद्यान्न सा’माग्री हस्ता’न्तरण गरेको छ ।सस्थाले यस अघि पनि झापा लगायत थुप्रै जिल्लाहरुमा बिपन्न , गरिब , दिनदु’खीहरुका लागि विभिन्न सहयोग गर्दै आएको छ ।

माउन्ट एभरेस्ट सस्था को सस्थापक समाजसेवी अतीत बेल्बासे को शुभ जन्मदिनको कार्यक्रममा सस्थाको चितवन साखाका अध्यक्ष ,सचिब लगायत अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।कार्यक्रममा चितवन साखाका अध्यक्ष अन्जन दवाडीको सम्यो’कत्वमा सामाग्री हस्ता’न्तरण भयको थियो ।

सस्थाले यश अघि पनि झापा लगायत थुप्रै जिल्लाहरुमा बि’पन्न तथा ग’रिब वर्गका लागि विभिन्न सहयोग गर्दै आएको छ । दिनदुखि असहा’यलाई सहयोग गरेर सामाजिक कार्य गर्ने उदेश्यले सन्चालन गरेको यस द टिम माउन्ट एभरेस्ट सस्था को सस्थापक समाजसेवी अतीत बेल्बासे को शुभ जन्मदिनको उपलक्ष्यमा रेबिका बाल प्रति’ष्ठान भरतपुर -२

चितवन मा रहेका बाल बालिकाहरूको अवस्था एकदमै ना’जुक रहेको हुँदा यस सस्थाले यही मिती २०७७/०८/२१ गतेका दिन
खाद्यान्न सामाग्री हस्ता’न्तरण गरेको छ ।सस्थाले यश अघि पनि झापा लगायत थुप्रै जिल्लाहरुमा बिपन्न , गरिब , दिनदु’खीहरुका लागि विभिन्न सहयोग गर्दै आएको छ ।

दिनदुखि असहा’यलाई सहयोग गरेर सामाजिक कार्य गर्ने उदेश्यले सन्चालन गरेको यस द टिम माउन्ट एभरेस्ट सस्था को सस्थापक समाजसेवी अतीत बेल्बासे को शुभ
जन्मदिनको उपलक्ष्यमा रेबिका बाल प्रति’ष्ठान भरतपुर -२

चितवन मा रहेका बाल बालिकाहरूको अवस्था एकदमै ना’जुक रहेको हुँदा यस सस्थाले यही मिती २०७७/०८/२१ गतेका दिन
खाद्यान्न सा’माग्री हस्ता’न्तरण गरेको छ ।

कार्यक्रममा सस्थाको चितवन साखाका अध्यक्ष ,सचिब लगायत अन्य सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा चितवन शाखाका अध्यक्ष अन्जन दवाडीको सम्यो’कत्वमा सा’माग्री हस्ता’न्तरण भयको थियो । सस्थाले यस अघि पनि झापा लगायत थुप्रै जिल्लाहरुमा बिपन्न , गरिब , दिनदु’खीहरुका लागि विभिन्न सहयोग गर्दै आएको छन् ।

तपाईको प्रतिक्रिया