भिजिट भिसामा खाडी मुलुक जान लागेका ८४ नेपाली विमानस्थल बाटै फिर्ता…हेर्नुहोस् ।
2020, December 9th, Wednesday

Yuwa Aawaj

काठमाडौं : गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका क’र्मचारीको सेटिङमा नेपाली का’मदारलाई भि’जिट भिसामा खाडी मुलुक प’ठाउने गरेको भन्ने गुनासो आएको भन्दै

छा’नबिन शुरु गरेपछि विमानस्थलले सोमबार बिहान २ बजे ८४ जना नेपालीलाई फिर्ता पठाएको छ ।फ्लाई दुबई र नेपाल एयरला’इन्सबाट भिजिट भिसामा त्यता जान लागेका ती नेपालीलाई फि’र्ता गरेपछि नाराबाजीसमेत भएको विमानस्थल कार्यालयले जा’नकारी दिएको छ ।

याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।
मा’नवतस्करहरुले विमानस्थलका कर्मचारीसँग से’टिङ मिलाएर खाडी मुलुक पठाउने गर्दा हजारौं नेपाली अ’लपत्र परेको भन्दै सम्बन्धित देशका दूतावासले सरकारलाई गुनासो गरेका थिए।

त्यही गु’नासोका आधारमा गृह मन्त्रालयले विमानस्थलमा भएको ग’डबढीका बारेमा छा’नबिन गर्न समिति ग’ठन गरेको थियो। त्यसपछि नै विमान’स्थलमा ख’टिएका अध्यागमनका कर्मचारीले भिजिट भिसामा जाने नेपाली कामदारलाई एकैपटक फ’र्काइदिएको हो ।

विमानस्थ’लमा रहेका मा’नवतस्करले भिजिट भिसामा त्यता जान लागेका नेपालीलाई नै उ’चालेर ना’राबाजी गर्न लगाएका थिए । ना’राबाजी हुन थालेपछि प्रहरीले ब’ल प्रयोग गरेर उनीहरुलाई फिर्ता पठाएको थियो ।यसअघि से’टिङ गर्दै आएका त्रिभुवन अन्त’र्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारी र विभिन्न

एयरला’इन्सका कर्मचारीको मि’लेमतोमा नेपालीहरु कमका लागि भिजिट भिसामार्फत खाडी मुलुक जाने गरेका थिए ।अहिले वि’श्वव्यापीरुपमा फै’लिएको को’रोना संक्र’मणका कारण

अ’वैधरुपमा बसेका विदेशी कामदारलाई ध’माधम सम्बन्धित देश फ’र्काउन थालेपछि नेपाली दूता’वासहरुले अ’वैधरुपमा खा’डी मुलुक प्र’वेश गर्ने नेपालीलाई रो’क्न सरकारलाई आ’ग्रह गरेको थियो ।

तपाईको प्रतिक्रिया