नौ महिनापछि खुल्यो पशुपतिनाथ, यस्तो देखियो चहल पहल… हेर्नुहोस्।
2020, December 16th, Wednesday

Yuwa Aawaj

काठमाडौँ : कोरो’ना महामा’रीका कारण सरकारले घोष’णा गरेको ल’कडाउन संगै बन्द रहेको पशुपतिनाथ आजबाट भक्तजनका लागिष् खुल्ला गरिएको छ ।

हिन्दु धर्मा’वलम्बीहरुको आस्थाको के’न्द्र पशुपतिनाथ मन्दिर आजबाट सर्वसाधारणका लागि खुला गरिएको हो । हिजो क्षमापूजा गरेर आजबाट खुला गरिएको हो ।को’रोना सं’क्रमणको जो’खिमका कारण नौ महिनादेखि बन्द भएको मन्दिरमा आज बिहानै पूजाका लागि भक्त’जन पुगेका छन् ।

स्वास्थ्य सुरक्षाका साथ भक्तजनहरुलाई मन्दिर दर्शन गराइएको छ । पशुपति क्षेत्र विकास कोषका तर्फबाट स्वयम्सेवक तथा नेपाल प्र’हरी र शस’स्त्र प्रहरीको उपस्थितीका बिच भक्तजले आज पशुपति दर्शन गरेका छन् ।

मन्दिरको पश्चिम ढोकोबाट भक्तजनहरुलाई प्रवेश दिइएको छ भने सोही ढोकाबाटै बाहिर निस्कने व्यवस्था मिलाइएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्नेछ । भने विकास कोषले हेल्थ प्रट्रो’कललाई ध्यानमा राखेको छ ।

तपाईको प्रतिक्रिया