श्रीमानको मृ’त्यु पछि काजकि’रियामा बसेकी नर्सले मलिन स्वरमा भनिन्- दाजु मैले मेरो छोरालाई के उत्तर दिने भनेपछि…
2021, March 17th, Wednesday

Yuwa Aawaj

विगत एकवर्ष देखि क्या’न्सर रोगसँग लड्दै आएका आफ्नो श्रीमानको उप’चारका क्रममा मृ’त्यु भएपछि आफ्नो अ’बोध छोरालाई बाबू खोइ मामु भन्दा के जवाफ दिने दाजु भन्दै

चि’न्तित अवस्थामा अहिले काठमाण्डौंको पशुपति क्षेत्रमा काजकि’रियामा बसेकी नर्सले मलिन स्वरमा उनले भनिन् ।
भेरी अस्पताल नेपालगन्जमा को’भिड वार्डमा कार्यरत नर्स सुनिता कुमारी सहकारीका श्रीमानको काठमाण्डौंको पाटन अस्पतालमा

उप’चार गराउने क्रममा ५ दिन अगाडि मृ’त्यु भएको थियोे । उनी अहिले काठमाण्डौको पशुपति मन्दिरमा आफ्नो श्रीमानको काजकि’रियामा बसेकी छिन् । नेपालगन्ज देखि काठमाण्डौं

ल्याउदा उप’चार गराएर सन्चो गराउछु भनेर ल्याएको थिए तर दैव पनि मै माथि लाग्यो थुप्रै महानुभावहरुको आर्थि’क सहयोगमा उ’पचार गरेर पनि बचाउन सकिन उनले रुदै बिलौ’ना गरिन् ।

म कसरी नेपालगन्ज फ’र्किउ अनि त्यो अ’बोध बालकलाई बाबा खोइ भन्दा के जवाफ दिने हो उनी कुरा गर्दागर्दै भावु’क बनिन् । घरको आ’र्थिक स्थिति दयनीय भएको हुदा सबैलाई हा र गु हार गरेर उप’चार गर्दै थिए दैव आएर टिपेर लग्यो उनले बताइन् ।

तपाईको प्रतिक्रिया