नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अव’रुद्ध
2021, July 1st, Thursday

Puja Sharma

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अ’वरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६

पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर

थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले

पन्छाउन कठिन भएको छ । पहिरो आज राति २ः१० बजे खसेको हो । यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ ।

तपाईको प्रतिक्रिया