डिसेम्बरमा विवाह गर्दै कटरीना र विक्की
2021, September 3rd, Friday

Puja Sharma

मुम्बई(बलिउड लाइफ) : बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कटरीना कैफको विवाह हुने चर्चा अझै रोकिएको छैन । केही दिन अघिमात्र उनीहरुले इन्गेजमेन्ट

गरेको खबर सार्वजनिक भएको थियो । त्यो खबरलाई विक्कीका पिता श्यामले असत्य भनिदिए ।अब भने यो जोडीले यसै वर्षको डिसेम्बर महिनामा विवाह गर्ने नयाँ खबर सार्वजनिक भएको छ ।

उनीहरुले डिसेम्बरमा राजस्थानको उदयपुरमा विवाह गर्ने योजना बनाएका छन् । जसका लागि तयारी पनि सुरु गरेका छन् । यो विवाहमा दुवैका परिवारको उपस्थिति हुनेछ । तर उनीहरुको विवाहमा बलिउडका

कुन–कुन सेलिब्रेटीलाई निम्तो दिइएको छ भन्ने केही कुरा खुलाइएको छैन ।मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कटरीना कैफको विवाह हुने चर्चा अझै रोकिएको छैन ।

केही दिन अघिमात्र उनीहरुले इन्गेजमेन्ट गरेको खबर सार्वजनिक भएको थियो । त्यो खबरलाई विक्कीका पिता श्यामले असत्य भनिदिए ।अब भने यो जोडीले यसै वर्षको डिसेम्बर महिनामा विवाह गर्ने

नयाँ खबर सार्वजनिक भएको छ । उनीहरुले डिसेम्बरमा राजस्थानको उदयपुरमा विवाह गर्ने योजना बनाएका छन् । जसका लागि तयारी पनि

सुरु गरेका छन् । यो विवाहमा दुवैका परिवारको उपस्थिति हुनेछ । तर उनीहरुको विवाहमा बलिउडका कुन–कुन सेलिब्रेटीलाई निम्तो दिइएको छ भन्ने केही कुरा खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया