यी हुन् आज ‘भारी’ वर्षा हुन सक्ने प्रदेश
2021, September 4th, Saturday

Puja Sharma

काठमाडौँ :मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि देशका विभिन्न भेगमा वर्षाको

सम्भावना रहेको छ ।बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज वाग्मती,

गण्डकी र प्रदेश-२ का एकाध ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले

जानकारी दिइन् ।मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ सरेकाले अन्य स्थानमा वर्षाको सम्भावना कम रहेको उनले बताइन् ।

तपाईको प्रतिक्रिया