एमसीसीमा हस्ताक्षर गर्ने सांसदको विप्लव समुहले औं’ला का’टिदिने
2021, September 6th, Monday

Puja Sharma

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा सचिवालय सदस्य सन्तोष बुढा मगरले एमसीसीको पक्षमा हस्ताक्षर गर्ने

सांसद को औं ला का ट्ने चे’ताव’नी दिए’का छन् । सोमबार शान्ति बाटिकामा आयोजित कोणसभामा बोल्दै बुढा मगरले यस्तो चे ता व नी दिएका हुन् ।

संसदबाट एमसीसी अनुमोदन गर्ने तयारी भैरहेको भन्दै उनले एमसीसी पास गर्न हस्ताक्षर गर्ने को औ ला का टि दि ने चे ता वनी दिएका हुन् ।संसदीय व्यवस्था असफल भैसकेको

भन्दै उनले मुलुकमा देखिएका अहिलेका समस्या समाधान गर्न जनमत संग्रहमा जानुपर्नेमा जोड दिए ।उनले महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले

तुइन काट्दा नदीमा खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीलाई शहीद घोषणा गर्न पार्टीको तर्फबाट माग गरेको छ ।घ’टनाको वि’रोध मा कोणसभामा बोल्दै सो पार्टीका सचिवालय

सदस्य मगरले धामीलाई शहीद घोषणा गर्न माग गरेका हुन् ।भारतीय सुरक्षाकर्मीले तुईन काटेर योजनावध्द रुपमा धामीको ह’त्या गरेको भन्दै उनले दो’षी लाई का र वाही गर्न

सरकारसँग माग पनि गरे ।सो क्रममा उनले अघिल्लो सरकारले आफूहरुसँग गरेको तीन बुँदे सहमति पालना गर्दै थुनामा रहेका पार्टीका कार्यकर्ता रिहाइ गर्न सरकारलाई आग्रह पनि गरे ।

तपाईको प्रतिक्रिया