नेता बिष्णु पौडेल भन्नुहुन्छ : इमानदारी पूर्वक कर तिर्नुहोला ।
2020, November 2nd, Monday

Yuwa Aawaj

काठमाडौ : चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भू’कम्प’ का कारण जनजीवन अ’स्तव्यस्त थियो । प्रा’कृतिक वि’पत्तिका कारण स’मस्यामा परेको मुलुकलाई भारतले गरेको ना’काबन्दीले थप सम’स्यामा पारेको थियो ।

सबै स’मस्यालाई छिचोलेर अर्थ’तन्त्रलाई लयमा लैजानु भएका स’त्तारुढ नेपाल क’म्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पुनः अर्थ मन्त्रालयको ने’तृत्व सम्हालेका छन् । को’भिड– १९ का कारण फेरि यतिखेर अ’र्थतन्त्र स’मस्यामा छ । उनिमाथि नागरिकको स्वा’स्थ्य सुर’क्षालाई प्रा’थमिकतामा राख्दै आर्थिक ग’तिविधिलाई चलायमान बनाउने प्र’मुख जि’म्मेवारी पनि रहेको छ ।

अ’र्थमन्त्री पौडेलसँग मुलुकको पछिल्लो आर्थिक अ’वस्था, सरकारको कामकारवा’हीलगायतक विषयमा रमेश लम्सालले गरेको अन्तर्वार्ताको सम्पादित अंश

चार वर्षअघि तपाईँले अर्थ मन्त्रा’लयको जि म्मेवारी सम्हाल्दा गोरखा भू’कम्प, भारतको ना’काबन्दीलगायत सम’स्या थिए । तिनलाई येनकेन छि’चोल्नुभयो । यसपटक पुनः अ’र्थमन्त्री बन्दा को’रोना भा’इरसको प्र’भावले मुलुकको अ’र्थतन्त्रलाई नराम्ररी प्रभावित पारेको छ ? यस्तो अ’वस्थामा अर्थतन्त्रलाई गति दिन यहाँले कस्तो योजना बनाउनुभएको छ ?

को’भिड– १९ का कारण अहिले हाम्रो अर्थतन्त्र प्रभावित भएको छ । आर्थिक वृ’द्धिदर घ’ट्ने र बे’रोजगारी बढ्ने अ’वस्था देखिएको छ । यसले घ’ट्दै गएको गरीबीको दरलाई पनि प्रभावित पार्छ नै । यस अ’वस्थामा अर्थतन्त्रलाई गति दिन मैले ६ वटा क्षेत्रमा जोेड दिएको छु । पहिलो, बजेटको प्रभावकारी कार्यान्वयन । दोस्रोे, यसैसँग सम्बन्धित पूँजीगत खर्चको बढोत्तरी । तेस्रो, चालु खर्चमा मित’व्ययिता । चौथो, को’भिड– १९ बाट प्रभावित विपन्न र गरीब वर्गलाई राहत । पाँचौँ, अतिप्रभावित आर्थिक क्षेत्रलाई सहयोग र छैटौँ, सरकारको बढ्दो खर्चको आ’वश्यकता परिपूर्ति गर्न वित्तीय स्रोतको प्र’भावकारी व्य’वस्थापन । अहिलेलाई कम्तीमा यति ग¥यौंँ भने अर्थ’तन्त्रले गति लिन सक्छ ।

यी कार्यहरूमा रा’जनीतिक दल, निजी क्षेत्र, सञ्चारकर्मी, सरोकारवाला र आमजनसमुदायको पनि सक्रिय सहभागिताको अपेक्षा गर्दछु । हामीसँग भू’कम्प र ना’काबन्दीको दृ’ढतापूर्वक सामना गरेको अनुभव छ । हामीले सबैसँगको सहकार्य र समन्वयमा भूक’म्पपछिको पुन’र्निर्माणमा महत्वपूर्ण उप’लब्धि हासिल गरेका छौंँ । अहिलेको अव’स्था अलि फरक छ । को’रोनाको प्रभाव र असर बहुआयामिक छन् तर सबैको साथ र सहयोगमा को’भिड– १९ को प्रभावले सिर्जित चु’नौतीहरुलाई हामी सामना गर्न सक्छांैँ । त्यो आत्मविश्वासका साथ मैले काम थालिसकेको छु ।

चालु आर्थिक वर्षको बजेट तयारीका क्रममा को’रोनाबाट प्रभावित नेपालको अर्थतन्त्र पुनः ‘भी’ आकारमा उठ्छ र पुनः जीवन पाउँछ भन्ने चर्चा गरिएको थियो । त्यो सम्भावना कत्तिको रहेको छ ?

कोरानाको सं’क्रमण कायमै छ । खोप नआउञ्जेल यसको रो’कथाम, उ’पचार र व्य’वस्थापनमा लाग्नुपर्ने खाँचो छ । को’रोना सं’क्रमणको बीच पनि हामी अ’र्थतन्त्रलाई चलायमान राख्ने केही काम गरिरहेका छौँ । प्रभावित व्यवसायहरूलाई राहत दिन सहुलियतपूर्ण कर्जा र पुनर्कर्जाको कार्यान्वयन शुरु भएको छ । अब स्वा’स्थ्य सु’रक्षाका मा’पदण्डहरु पालना गरेर आर्थिक गति’विधि अघि बढाउन सबै क्षे’त्रलाई आग्रह गर्दछु ।

अ’र्थतन्त्रलाई थप गति दिन सबै सरोकारवालाहरूले के गर्न आवश्यक छ भन्ने सन्दर्भमा सम्बन्धित क्षेत्रका व्यक्तिहरूसंँग छलफल गरिरहेको छु । थप सुझावहरू दिन आ’ह्वान गर्दछु । उत्पादनका भौतिक सं’यन्त्रमा को’भिड– १९ स’ङ्क्रमणले खासै असर नगरेकाले हामीले अघि सारेका कार्यक्रमको कार्यान्वयन र स’ङ्क्रमण घट्दै गएपछि अर्थतन्त्र चलायमान हुन्छ र भी आकारमा पुनरु\त्थान हुन्छ भन्ने मेरो विश्वास छ ।

को’रोनाबाट प्रभावित उद्योग, व्यवसाय, रोजगारी खोसिएका नागरिक सबैले सरकारका तर्फबाट साथ र सहयोग खोजेका छन् । उनीहरुको अ’पेक्षा पूरा गर्नेतर्फ तपाईँका के कस्ता योजना छन् ?

को’रोनाले सबै व्यक्ति, वर्ग र क्षेत्रका मानिसहरूलाई असर गरेको छ । असरको मात्रा केही फरक छ र त्यसलाई थेग्न सक्ने क्षम’ता पनि फरक फरक छ । एकातर्फ ज्यादै विपन्न वर्ग र समुदायका व्यक्तिहरूलाई बाँच्नको लागि राहतको खाँचो छ । यसतर्फ लाग्दै आएका छौँ । अब त्यसमा समीक्षा गरेर नयाँ ढङ्गले अघि बढ्छौंँ । अति प्रभावित आर्थिक क्षेत्रहरूलाई विशेष सहयोग गरेर पुनरु’त्थान गर्नेछाँै । बजेट र मौद्रिक नीतिले अ’बलम्बन गरेका कार्यक्रमहरूको प्रभावकारी कार्या’न्वयन गर्नेछौँ । साथै प्रभावित क्षेत्रका

सरोकारवालाहरूसंँग छलफल र परामर्श गरेर थप कार्ययोजना तर्जुमा गर्नेछौँ । सरकार को’राना प्रभावि

तपाईको प्रतिक्रिया