काठमाडौं महानगरपालिका : निःशुल्क खाना अभियान हटाऊ,सरकार को बेइज्जत भयो… हेर्नुहोस्।
2020, November 2nd, Monday

Yuwa Aawaj

काठमाडौं : काठमाडौं महानगरपालिकाले प्रहरी प’रिचालन गरेर नि:शुल्क खाना खुवाउने अभि’यान प्रतिब’न्ध लगाएको छ । सार्वजनिक स्थलमा खाना खुवाउदा

सरकारको बेइ’ज्जत भएको भन्दै प्रहरी नै खटाएर प्रति’बन्ध गरेको हो ।अहिलेको अवस्थामा सडकमा खाना खुवाउनु पर्ने अवस्थाका मानिसहरु नभएको तथा यदी भइहाले सरकारको तर्फबाट मानव सेवा आश्रममार्फत त्यस्ता मानिसहरुको उद्धा’र गरेरे व्यवस्थापन गरिरहेको महानगरको दा’वी छ ।

त्यस्तै सडकमा खाना खानुपर्ने अवस्थामा मानिस बाहेक अन्य मानिस अरुपनि खाना बाँड्दै गरेको ठाउँमा आएर खाने गरेकोले नि:शुल्क खाना अभियान महानगरले प्रतिब’न्ध लगाएको जनाएको छ ।महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको निर्दे’शनमा खटिएका प्रहरीहरुले केहि दिन

अघिबाट अभियान्ताहरुलाई निशुल्क खाना अभियान बन्द गराइरहेका छन् । महानगरपालिकाले खाना खुवाउने भए होटल तथा पार्टी प्यालेसहरुमा लगेर खाना खुवाउन अ’नुरोध गरेको छ।सार्वजनिक तथा सडकहरुमा खाना खुवाउदा फोहोर हुने र सरकारको बेइ’जत हुने महानगरको भनाइ छ ।

कोरोना महा’मारी फैलिएपछि रोजगारी गुमा’एर खाना खान नपाएकाहरुलाई केही अभियान्ताका साथै कलाकारहरुलेसमेत काठमाडौंका खुलामञ्च तथा खाली भागहरुमा बसाएर खाना खुवाउने व्यवस्था मिलाइरहेका थिए ।

तपाईको प्रतिक्रिया