कसले रोक्दो रहेछ, गरिबलाई खान दिन हेरौँ भन्दै साझा पार्टीले यस्तो विज्ञप्ति निकालेर गर्यो नेकपालाई खुल्ला चुनौती…हेर्नुहोस ।
2020, November 4th, Wednesday

Yuwa Aawaj

काठमाण्डौं : हाम्रो टिम नेपालले सबैको सहयोगमा ल-कडाउन देखि खुल्ला मन्चको सड,कमा गरिबलाई खाना खु,वाउदै आएको सबैलाई थाहा नै छ तर हिजो मात्र काठमाडौ महानगर

पालिकाले हाम्रो बेइ’ज्जत भएको भन्दै खाना नबाँड्न चेता’वनी दिएको थियो । यो सँगै सबैले वि’रोध गर्दै आएका छन् । साझा पार्टिले प्रेश नोट जारी गर्दै कसले रोक्दो रहेछ हेरौ भन्दै सरकारलाई खुल्ला च्या’लेन्ज गरेको छ ।

साझाले यसरी विज्ञप्ति निकालेको छ :

“केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संक’टको घडीमा रोजगारवि’हीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगर,पालिकाले दिएको निर्देशनको साझा पार्टी घो’र भ’र्त्सना गर्दछ।

को’रोना संक्र’मणका कारण श्र’मिक तथा अ’सहायहरू भो’कभो’कै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संय’न्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो।

तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमान’वीयताको पराकाष्ठा हो। सरकारको सो कदमको वि’रोध जनाउन भोलि बुधबार बिहान र बेलुका

खुलाम’ञ्चमा खुवाइने खानाको ख’र्च साझा पार्टीका सदस्य तथा शुभे,च्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसे’वीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन्। शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो नि’र्दयी सरकारले।

तपाईको प्रतिक्रिया