महान श्रीमानले अस्पतालमै मनाइदिए अनिताको जन्मदिन ! यस्तो बन्यो माहोल…हेर्नुहोस्। (भिडियो सहित)
2020, November 6th, Friday

Yuwa Aawaj

महान श्रीमान भनेर सबैले चिन्ने बिनोद खड्का:ले आफ्नी बिरा’मी श्रीमतीको जन्मदिन हस्पिट’लमै मनाइदिएका छन । भलादमी देखिने पुरु’षहरू पनि घरमा श्रीमती र छोरा’छोरी हु’दाँहुँदै बाहिरी सम्बन्धमा रहने, श्रीमती र छोरा’छोरीलाई

दुःख दिने, कु-टपिट गर्ने, यातना दिने गरेका घट,ना आजभो’ली दिनहुँ जसो बा’हिर आइरहेका छन् ।
यद्यपि बाहिर आएका घ’टना एका’ध मात्रै हुन् । दोब्बर, तेब्बर घ’टना भित्रभित्रै लुका’इन्छन् । इज्जतको डरले बाहिर ल्याइ’दैनन् । तर गुल्मी धुरकोट, पिपल’धार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्, जसले श्रीमा:न् हुनुको महत्व र कर्तव्य दुवै कुरा प्रमाणित गर्दैछन् ।

अनिताको जन्मदिन मनाईंदै
विवाहको मण्डप’मा अग्नीलाई साक्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको कबुल अनुसार निर्देशित छन् । उन’लाई देख्ने जो कोहीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो ।

२०७२ सालको बैशा’ख २४ गते विनोद र अनि’ता वैवा’हिक सम्बन्धमा बाँधिए । त्यो मागी विवाह थियो । विनोद अहिले २७ वर्षका भ एभने अनिता २४ वर्षकी । उनीहरूको वैवा’हिक जीवन राम्रोसंग चलिरहेको थियो । हाँसी खुसी थिए । विहेको २ वर्षपछि छोरी आहा’नाको आगमनले उनीहरूको खुसी झन् बढ्यो ।

सायद विनोद र अनि’ताको सुखद् जीवन दैवलाई रुचेन । अनितालाई एक्कासी टाउको दुख्ने रोगले सताउन थाल्यो । उनीहरूले चेक’अप गराए । चिकित्स’कको सल्लाह बमो’जिम औष’धि खान थालिन् अनिता । औषधिले सायद काम गरेन । उनलाई ब्रेन हेमरेज भयो ।

त्यो घट’नाले विनोदले सारा खुशी र सपना ऐना फुटेसरह टु’क्राटुक्रामा परिणत भएको महसुस गरे । तर पनि श्रीमती’लाई जसरी पनि बचाउने अभियानमा लागे । श्रीमती बिनाको जीवन अधुरो सोचि’सकेका उनले पैंसा, समय, हेरचाह जे–जे आवश्य’क पर्छ, सबै जोहो गर्ने अठोट गरे । र लागे राम्रो भन्दा राम्रो उप’चारको खोजीमा ।

२०७६ जेठ २९ गते भैरहवा युनिभर्सल मेडि’कल कलेज अफ मेडिकल साइन्समा अनि’ताको अप’रेसन भयो । अप्रेसन त भयो अस्पतालको ४ महिनाको बसाई पछि पनि अनि’तालाई पूर्ण निको भने भएन । ४ महिनाको बसाईमा १८ लाख खर्च भयो । अनिताको टाउकोको दिमाग छोप्ने खप्पर (skull) अझै भैरहवा अस्प’तालमै छ । उनलाई निको भएप’छि त्यो राख्न मिल्छ ।

विनोद भन्छन्, “दुःख पर्दा त हो नि हेर्ने । राम्रो हुदाँ त किन हेर्नु पर्यो र ?” उनको यो भनाइ नेपाली भनाइ’संग पनि मेल खान्छ, – ‘श्रीमान्को गरिबीमा श्रीम’ती चिनिन्छे, श्रीमती बि’रामी पर्दा श्रीमान् चिनिन्छ ।’ विनोद’लाई सायद यो भन्दा धेरै अब चिन्नु पर्दैन । उनी असल मात्रै होइन, धर्मी श्रीमा’न् पनि हुन् ।

भिडियो हेर्नुहोस !

तपाईको प्रतिक्रिया