शुक्रबार , असार ४, २०७८

अन्तर्राष्ट्रिय

लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)ले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ।आइतबार वक्तव्य जारी गर्दै जसपा प्रमुख सचेतक पुर्मती ढेंगा मगरले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन। प्रमुख सचेतक मगरले जसपा संसदीय दलका नेता सहशराम यादवको निर्देशनमा उक्त ह्वीप जारी गरेको उल्लेख गरेकी छन्।लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको मन्त्रिमण्डलमा जसपाका सांसद विजयकुमार यादव, सुमन शर्मा रायमाझी, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सहभागी छन्।त्यही भएर जसपा लुम्बिनीले उनीहरूका लागि भनेर ह्वीप जारी गर्दै नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न भनेकोजसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए। अध्यक्ष यादव र ह्वीप जारी गर्नेहरु बाबुराम-उपेन्द्र पक्ष हुन्।सरकारमा सहभागी भएकाहरू महन्थ-राजेन्
बधाई ! साइप्रसमा पहिलो महिला सभामुख चयन !

बधाई ! साइप्रसमा पहिलो महिला सभामुख चयन !

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुखमा चुनिनु भएको छ । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयान हुनु भएको छ । साइप्रसको कूल ५६ सदस्य रहेको संसदमा डिमेट्रिओले २५ मत प्राप्त गर्नु भएको थियो । सभामुखमा विजयी भएसँगै ३५ वर्षीया सांसद डिमेट्रिओले आफूले प्राप्त गरेको जिम्मेवारी पूर्ण निष्ठाका साथ पूरा गर्ने बताउँदै आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो । साइप्रसका राष्ट्रपति निकोस अनास्तासियाडेसले डिमेट्रिओ निर्वाचित भएकामा आफूलाई निकै खुशी लागेको बताउनुभयो । उहाँले राष्ट्रपति पछि देशको सर्वाधिक शक्तिशाली राजनीतिक पदमा एक महिला चुनिनु देशकै लागि गर्वको विषय भएको बताउनुभयो ।डिमेट्रिओ मध्य–दक्षिणपन्थी डेमोक्रेटिक पार्टीबाट सांसद हुनु भएको थियो । राष्ट्रपति अनास्तासियाडेसले पनि यही पार्टीलाई धेरै वर्षसम्म नेतृत्व दिनु
दोषी नेतामात्र कि हामी पनि ?

दोषी नेतामात्र कि हामी पनि ?

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
बिसौं शताब्दीको मध्यतिर पाश्चात्य साहित्यका एक विख्यात कवि विलियम स्टान्डफोर्डले अन्धकारबीचको यात्रा (ट्राभेलिङ थु्र द डार्क) शीर्षकमा शसक्त कविता लेखे। एउटा मृगको बच्चो जन्मपूर्व आमाको आमाशयमा नै मृत्युवरणमा परेको घटना लेखेर पाठकलाई स्तब्ध बनाए। हाम्रो देश आज त्यही मोडमा छ। बलियो सरकार निर्माणसँगै सघन विकास सुरु हुने आशामाथि धारावाहिक बज्रपात हुँदैछ। सरकारको अनपेक्षित कमजोर कार्यसम्पादन तथा अन्तरविरोधले जन्माएका परिघटनाका कारण समृद्धिको सोच केवल आत्मरती बन्दैछ। सबैतिर विराट निराशा गुन्जदैछ, देश चुक्दैछ, शिर झुक्दैछ। हामी चुकेको क्षण खाली राजनीतिक अन्तरविरोधलाई चर्काउनु, निकास निकाल्नु साथै भयंकर भाषणबाजी गर्नुलाई नै स्थायी उपलब्धि मान्ने दुर्भाग्यले हाम्रो देशमा अग्रगामी सामरिक विकासचाहिँ कहिल्यै भएन। विश्व–मानचित्रमा आर्थिक–सामाजिक परिवर्तन र प्रगतिका हिसाबले सवल मानिएका अधिकां
जसले खाटमै पल्टिएर व्यवसाय चलाए, करोडौंको सम्पत्ति कमाए

जसले खाटमै पल्टिएर व्यवसाय चलाए, करोडौंको सम्पत्ति कमाए

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको खुरखुरेबाट करिब तीन किलोमिटर उत्तरतर्फ लागेपछि ग्रुप थ्री भन्ने गाउँ पुगिन्छ। नेपाली सेनाको ग्रुप थ्री ब्यारेक बसेका कारण यो ठाउँको नामै त्यही रह्यो। वरपर सेनाबाट निवृत्त भएकाको बाक्लै बसोबास छ, त्यो क्षेत्रमा।राप्ती नगरपालिका र कालिका नगरपालिकाका पहाडी गाउँ जाने सडकको छेउमा एउटा होलसेल किराना पसल छ ‘नविन किराना’।२ तल्लाको १२ कोठे घरको एक छेउमा रहेको यो पसल प्रायः व्यस्त देखिन्छ। लकडाउनको समयमा पसल खोल्न समय निर्धारण गरिएका कारण निर्धारित समयमा यहाँका कामदारलाई भ्याइनभ्याई हुन्छ।पसलसँगै जोडिएको कोठामा एक अधवैशे पुरुष घोप्टो परेर पल्टिएका छन्। अस्पतालमा राखिने शैया जस्तै पांग्रा लगाइएको खाटमा लम्पसार परेको उनको शरीरलाई पेटले टेको दिएको छ। उनको छातीदेखि माथिको भाग भने निकै सक्रिय छ। तर उनी ह्वील चेयरमा बस्न पनि सक्दैनन्। उनको नाम मिनबहादुर खत
निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका ३ जिल्लाका सीडीओको बैठक बस्दै

निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका ३ जिल्लाका सीडीओको बैठक बस्दै

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आइतबार बस्दैछ । दिउँसो ३ बजे बैठक बस्न लागिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले रातोपाटीलाई बताए ।प्रजिअहरुको बैठकले निषेधाज्ञाको समय लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्दैछन् । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।छलफलपछि असार १ बाट निषेधाज्ञालाई कसरी अगाडी बढाउने भन्नेबारे निर्णय गर्छौँ’ भक्तपुरका प्रजिअ भट्टराईले भने–‘मोडालिटीबारे अहिलेसम्म कुनै धारणा तय भएको छैन ।’छलफलमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, ललितपुरका प्रजिअ ढुण्डी प्रसाद निरौला र भक्तपुरका प्रजिअ भट्टराई सहभागी हुनेछन् ।
खोप लगाएको दुई दिनपछि नै पाकिस्तानका प्रधानमन्त्री खानलाई कोरोना सङ्क्रमण

खोप लगाएको दुई दिनपछि नै पाकिस्तानका प्रधानमन्त्री खानलाई कोरोना सङ्क्रमण

Posted in अन्तर्राष्ट्रिय
काठमाण्डाै – खोप लगाएको दुई दिनपछि नै पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई को'रोना भा'इरसको सङ्क्र'मण पुष्टि भएको छ । को'रोना पुष्टि भएपछि उहाँ आइसाेलेशनमा बस्नुभएको पाकिस्तानी प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ फैसल सुल्तानले बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री खानमा हल्का खोकी र ज्वरोसहितको मध्यम लक्षण देखिएको पनि सुल्तानले जानकारी दिनुभएको छ । उहाँले बिहीवार मात्रै को'रोना विरु'द्धको खोपको पहिलो डोज लगाउनुभएको थियो ।  पाकिस्तानी प्रधानमन्त्री खान पछिल्ला दिनमा मास्क नलगाइकनै विभिन्न भेला, बैठक र आमसभामा सहभागी हुँदै आउनुभएको थियो । पाकिस्तानमा पछिल्लो महिनायता सङ्क्र'मितको संख्या बढ्दै गएपछि केहि सहरमा आं'शिक लकडाउन लगाइएको छ । स'ङ्क्रमितको बढ्दो संख्याले चिन्तित बनाएको र जो'खिमपूर्ण तेस्रो लहरको खत'रा रहेको प्रधानमन्त्री खानको भनाइ छ । पाकिस्तान
बधाई ! पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनलमा पुग्यो नेपाली टिम, विजेताले २३ करोड ४० लाख पाउने…हेर्नुहोस् ।

बधाई ! पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनलमा पुग्यो नेपाली टिम, विजेताले २३ करोड ४० लाख पाउने…हेर्नुहोस् ।

Posted in अन्तर्राष्ट्रिय
काठमाडाैं : पब्जी मोबाइल ग्लोबल च्याम्पि'यनशिप (पीएमजीसी) २०२० को फाइनलमा नेपाली टिम ‘एब'रप्ट स्ले'यर’ प्रवेश गरेको छ । पीएमजीसीमा अब नेपाली टिमले उपाधिका लागि प्रति'स्पर्धा गर्नेछ । पब्जी मोबाइल ग्लोबल च्या'म्पियनशिप २०२० को फाइनल आगामी जनवरी २१ देखि २४ सम्म सञ्चालन हुनेछ । सुपर वि'केण्ड रा'उण्डमा स्लेयरले १० औं स्थान ओगट्दै ग्लोबल च्याम्पि|यनशिपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । यसअघि ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया’ को विजेता बनेको एबरप्ट स्लेयर र फस्ट रन'रअप भएको ‘द रियल सोल्डर’ (डीआरएस) ग्लोबल च्याम्पिय'नशिपका लागि छनौट भएका थिए । पब्जी मोबाइल ग्लोबल च्याम्पि|यनशिप २०२० मा नेपाली टिम एबर|प्ट स्लेयर फाइनलमा प्रवेश गरेपनि डीआरएस भने सुपर विके'ण्ड चर'णबाटै बाहिरिएको थियो । फाइनलमा प्रवेश गरेको एबरप्ट स्लेयरले चार विके'ण्डको अवधिमा कूल ४५ खेलमा ३ सय १२ अंक बटुलेको थियो
अमिताभ बच्चनलाई समेत पछि पार्दै नेहा बनिन् विश्वकै प्रभा’वशाली सेलि’ब्रेटीको शीर्ष स्थानमा…हेर्नुहोस् ।

अमिताभ बच्चनलाई समेत पछि पार्दै नेहा बनिन् विश्वकै प्रभा’वशाली सेलि’ब्रेटीको शीर्ष स्थानमा…हेर्नुहोस् ।

Posted in अन्तर्राष्ट्रिय
दिल्ली : चर्चीत भारतीय गायि:का नेहा क'क्कड फो'र्ब्सको प्रभा'वशाली सेलि'ब्रेटी सू'चीको शीर्ष स्थानमा परेकी छिन । नेहा सामाजिक सञ्जालमा सबैभन्दा प्रभाव'शाली सेलि’ब्रेटीको सूची’को पहिलो स्थानमा परेकी हुन् । यो खवर उनले सामाजिक संजाल मार्फत सेयर गरेकि हुन । फो'र्ब्सको अहि’लेको यस सूची’मा भारतका १२ जना सेलिब्रे’टी परेका छन् । सूचीमा परेका अमिताभ बच्चन जस्ता च'र्चित ह'स्तीलाई समेत पछि पार्दै नेहा क'क्कड पहिलो स्थान’मा पुगेकी हुन् । उनले भनेकी छिन्, ‘स्व'यंप्रति निकै गर्वान्वि’त छु । तपाईंहरुलाई थाहा छ, यो सूचीमा अमिता’भ बच्चन सर र शाह’रुख सर गरी मात्रै १२ भारतीय परेका छन्, जसको हिस्सा म पनि भएको छु। धन्यवाद भगवान् ! तपाईंहरु सबैला’ई पनि धन्यवाद।’ हेर्नुहोस् उनको स्टाटस जस्ताको तस्तै !
बधाई ! कोदोको खीर बनाएर बीबीसी मा’स्टर सेफको टप ४ मा पुग्न सफल नेपाली सेफ सन्तोष…हेर्नुहोस् ।

बधाई ! कोदोको खीर बनाएर बीबीसी मा’स्टर सेफको टप ४ मा पुग्न सफल नेपाली सेफ सन्तोष…हेर्नुहोस् ।

Posted in अन्तर्राष्ट्रिय
लण्डन : बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके २०२०’ को दो'श्रो चर'णको प्रतिस्प'र्धामा आफ्ना प्रति'स्पर्धीलाई पछि पार्दै सन्तोष शाह टप ४ मा पुग्न सफल भएका छन् । मंगल बार राति फाइनल चर|णको पहिलो समूहबाट उनी शीर्ष चारमा पुगेका हुन् । नेपाली सेफ साह मंगलबार राति ‘बीबीसी वान’ टेलिभिजनबाट प्र'शारण भएको कार्यक्रममा विभिन्न प्रतिस्प'र्धीलाई पछि पार्दै शी'र्ष चा'रमा पुगेका हुन् । अ'न्तिम चारमा पुग्नका लागि उनले डि'जर्टको रुपमा कोदोको खि'र बनाएर नि'र्णयक सामु पस्किएका थिए। सँगै उनले यो प्रति'स्पर्धाबाट छनोट हुनका लागि आँपको कु'ल्फी र अ'मौरा बनाए । यो प्रतिस्प'र्धाको हरेक चर'णमा नेपाली खाना पस्किँदै आएका उनी यही प्रति स्प'र्धामा सहभागी भएपछि नेपाल भित्र समेत च'र्चित बनेका छन् । लण्डनको प्र'ख्यात सेफहरु सग प्रशिक्ष'णसँगै काम गरिसकेका सन्तोष मास्टर से'फ प्रोफे'शनल यूके मार्फत नेपालका वि
मलेसियामा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना…हेर्नुहोस् ।

मलेसियामा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना…हेर्नुहोस् ।

Posted in अन्तर्राष्ट्रिय
काठमाडौँ : मलेसियामा अबै'धानिकरुपमा बसेका आप्रवासी कामदारहरुका लागि सरकारले दुईवटा विकल्प दिएको छ रिक्या'लिब्रेसन कार्यक्रम अन्तर्गत मलेसिया सरकारले न्यून शुल्क जरिवाना तिरेर स्वदेश फर्किने वा निश्चित प्र'कृया पुरा गरेर मलेशियामै रोजगारी गर्ने विकल्प अघि सारेको हो । सरकारले विदेशी श्रमिकलाई मलेशिया बसाईलाई वैधानिक बनाएर बस्न पाउने वा सहुलियत दरको जरिवाना तिरेर स्वदेश फर्किन पाउने व्यवस्था गरेको छ । अवैधानिक रुपमा बसेका र स्वदेश फर्कन चाहनेहरुले अध्यागमन कार्यालयमा ५ सय मलेसियन रिं'गिट तिरेर निश्चित प्रकृया पुरा गरी चेकआउट मेमो लिनु पर्ने छ । डिसेम्वर २१ देखि सुरु हुने उक्त कार्यक्रम अन्तर्गत स्वदेश फर्किन चाहनेहरुसँग राहदानी वा ट्राभल डकु'मेण्ट तथा नेपाल फर्किने टिकटको बुकिङ हुनुपर्ने सरकारले जनाएको छ | मलेसियाको अध्या'गमन कार्यालयबाट स्वदेश फिर्ताका लागि चेक आउट मेमो अनिवार्य लिन