शुक्रबार , असार ४, २०७८

अर्थ/वाणिज्य

लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)ले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ।आइतबार वक्तव्य जारी गर्दै जसपा प्रमुख सचेतक पुर्मती ढेंगा मगरले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन। प्रमुख सचेतक मगरले जसपा संसदीय दलका नेता सहशराम यादवको निर्देशनमा उक्त ह्वीप जारी गरेको उल्लेख गरेकी छन्।लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको मन्त्रिमण्डलमा जसपाका सांसद विजयकुमार यादव, सुमन शर्मा रायमाझी, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सहभागी छन्।त्यही भएर जसपा लुम्बिनीले उनीहरूका लागि भनेर ह्वीप जारी गर्दै नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न भनेकोजसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए। अध्यक्ष यादव र ह्वीप जारी गर्नेहरु बाबुराम-उपेन्द्र पक्ष हुन्।सरकारमा सहभागी भएकाहरू महन्थ-राजेन्
बधाई ! साइप्रसमा पहिलो महिला सभामुख चयन !

बधाई ! साइप्रसमा पहिलो महिला सभामुख चयन !

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुखमा चुनिनु भएको छ । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयान हुनु भएको छ । साइप्रसको कूल ५६ सदस्य रहेको संसदमा डिमेट्रिओले २५ मत प्राप्त गर्नु भएको थियो । सभामुखमा विजयी भएसँगै ३५ वर्षीया सांसद डिमेट्रिओले आफूले प्राप्त गरेको जिम्मेवारी पूर्ण निष्ठाका साथ पूरा गर्ने बताउँदै आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो । साइप्रसका राष्ट्रपति निकोस अनास्तासियाडेसले डिमेट्रिओ निर्वाचित भएकामा आफूलाई निकै खुशी लागेको बताउनुभयो । उहाँले राष्ट्रपति पछि देशको सर्वाधिक शक्तिशाली राजनीतिक पदमा एक महिला चुनिनु देशकै लागि गर्वको विषय भएको बताउनुभयो ।डिमेट्रिओ मध्य–दक्षिणपन्थी डेमोक्रेटिक पार्टीबाट सांसद हुनु भएको थियो । राष्ट्रपति अनास्तासियाडेसले पनि यही पार्टीलाई धेरै वर्षसम्म नेतृत्व दिनु
दोषी नेतामात्र कि हामी पनि ?

दोषी नेतामात्र कि हामी पनि ?

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
बिसौं शताब्दीको मध्यतिर पाश्चात्य साहित्यका एक विख्यात कवि विलियम स्टान्डफोर्डले अन्धकारबीचको यात्रा (ट्राभेलिङ थु्र द डार्क) शीर्षकमा शसक्त कविता लेखे। एउटा मृगको बच्चो जन्मपूर्व आमाको आमाशयमा नै मृत्युवरणमा परेको घटना लेखेर पाठकलाई स्तब्ध बनाए। हाम्रो देश आज त्यही मोडमा छ। बलियो सरकार निर्माणसँगै सघन विकास सुरु हुने आशामाथि धारावाहिक बज्रपात हुँदैछ। सरकारको अनपेक्षित कमजोर कार्यसम्पादन तथा अन्तरविरोधले जन्माएका परिघटनाका कारण समृद्धिको सोच केवल आत्मरती बन्दैछ। सबैतिर विराट निराशा गुन्जदैछ, देश चुक्दैछ, शिर झुक्दैछ। हामी चुकेको क्षण खाली राजनीतिक अन्तरविरोधलाई चर्काउनु, निकास निकाल्नु साथै भयंकर भाषणबाजी गर्नुलाई नै स्थायी उपलब्धि मान्ने दुर्भाग्यले हाम्रो देशमा अग्रगामी सामरिक विकासचाहिँ कहिल्यै भएन। विश्व–मानचित्रमा आर्थिक–सामाजिक परिवर्तन र प्रगतिका हिसाबले सवल मानिएका अधिकां
जसले खाटमै पल्टिएर व्यवसाय चलाए, करोडौंको सम्पत्ति कमाए

जसले खाटमै पल्टिएर व्यवसाय चलाए, करोडौंको सम्पत्ति कमाए

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको खुरखुरेबाट करिब तीन किलोमिटर उत्तरतर्फ लागेपछि ग्रुप थ्री भन्ने गाउँ पुगिन्छ। नेपाली सेनाको ग्रुप थ्री ब्यारेक बसेका कारण यो ठाउँको नामै त्यही रह्यो। वरपर सेनाबाट निवृत्त भएकाको बाक्लै बसोबास छ, त्यो क्षेत्रमा।राप्ती नगरपालिका र कालिका नगरपालिकाका पहाडी गाउँ जाने सडकको छेउमा एउटा होलसेल किराना पसल छ ‘नविन किराना’।२ तल्लाको १२ कोठे घरको एक छेउमा रहेको यो पसल प्रायः व्यस्त देखिन्छ। लकडाउनको समयमा पसल खोल्न समय निर्धारण गरिएका कारण निर्धारित समयमा यहाँका कामदारलाई भ्याइनभ्याई हुन्छ।पसलसँगै जोडिएको कोठामा एक अधवैशे पुरुष घोप्टो परेर पल्टिएका छन्। अस्पतालमा राखिने शैया जस्तै पांग्रा लगाइएको खाटमा लम्पसार परेको उनको शरीरलाई पेटले टेको दिएको छ। उनको छातीदेखि माथिको भाग भने निकै सक्रिय छ। तर उनी ह्वील चेयरमा बस्न पनि सक्दैनन्। उनको नाम मिनबहादुर खत
निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका ३ जिल्लाका सीडीओको बैठक बस्दै

निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका ३ जिल्लाका सीडीओको बैठक बस्दै

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आइतबार बस्दैछ । दिउँसो ३ बजे बैठक बस्न लागिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले रातोपाटीलाई बताए ।प्रजिअहरुको बैठकले निषेधाज्ञाको समय लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्दैछन् । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।छलफलपछि असार १ बाट निषेधाज्ञालाई कसरी अगाडी बढाउने भन्नेबारे निर्णय गर्छौँ’ भक्तपुरका प्रजिअ भट्टराईले भने–‘मोडालिटीबारे अहिलेसम्म कुनै धारणा तय भएको छैन ।’छलफलमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, ललितपुरका प्रजिअ ढुण्डी प्रसाद निरौला र भक्तपुरका प्रजिअ भट्टराई सहभागी हुनेछन् ।
श्रीमान् परदेशमा : श्रीमती यस्तो पौरख गर्दै घरदेशमा, महिनाको लाखौं आम्दानी गर्दै…हेर्नुहोस् ।

श्रीमान् परदेशमा : श्रीमती यस्तो पौरख गर्दै घरदेशमा, महिनाको लाखौं आम्दानी गर्दै…हेर्नुहोस् ।

Posted in अर्थ/वाणिज्य
लमजुङ : परिश्रम गर्ने हाे भने परदेशकाे भन्दा स्वदेशमै राम्राे कमाइ गर्न सकिन्छ भन्ने उदाहरण अचेल गाउँघरतिर धेरै भेटिन थालेका छन् । तिनै उदाहरणमध्येकी एक हुन् लमजुङ सुन्दरबजार नगरपालिका–८, डुँड्कुलाकी सिर्जना कमली कार्की । श्रीमान् राजु कार्की लामो समयदेखि वैदेशिक रोजगारीमा हुनुहुन्छ । परदेशमा श्रीमानको काम र कमाइ दुवै राम्रै छ । तर श्रीमानको मात्र कमाइको भर गर्नुहुँदैन । समय त्यसै खेर फाल्नु हुँदैन । आफूले पनि सकेको श्रम–पसिना बगाएर केही उद्यम गर्नुपर्छ भन्ने सोचेर सिर्जनाले चिती बान्द्रेमा व्यावसायिक कुखुरापालन र तरकारी खेती सुरु गर्नुभएको छ । श्रीमानको सल्लाहमै कृषि कर्म ‘त्यसै समय खेर फाल्नुभन्दा केही पौरख गरौँ भनेरै कुखुरापालन गरेको हुँ,’ सिर्जनाले भन्नुभयो, ‘एउटाको मात्र कमाइको भर गर्नु हुँदैन । सबैले सकेको उद्यम गर्नुपर्छ । त्यसैले श्रीमानकै सल्लाह र हौसलामा कृषि कर्ममा लागेको
भाग्यमानी कम्युनिस्ट अर्थमन्त्री बिष्णु पौडेल !

भाग्यमानी कम्युनिस्ट अर्थमन्त्री बिष्णु पौडेल !

Posted in अर्थ/वाणिज्य
काठमाडौँ : सामान्यतया पुँ'जी बजारले कम्युनिस्ट अर्थमन्त्रीलाई विश्वास गर्दैन । लगानीक\र्ताहरू आम कम्युनिस्ट अर्थमन्त्रीहरू खुला बजार अर्थ'तन्त्रका वि'रोधी हुने र निजी क्षेत्रलाई हस्तbक्षेप गर्न खोज्ने प्रवृ'त्तिका हुने मान्यता राख्छन् र उनीहरूको कार्यकालमा बजारले गति लिन नसक्ने ठान्छन् । नेपालको पुँजी बजारको इ'तिहासलाई हेर्दा त्यस्तै देखिन्छ । दस'वर्षे स'शस्त्र यु'द्ध गरेर संविधानसभाको पहिलो चु'नावबाट माओवादी सत्तामा आएपछि पुँ'जी बजार सशं'कित बन्यो । त्यही बेला अर्थमन्त्री बाबुराम भट्टराईले सेयर बजारलाई ‘जु'वाघर’ भनेपछि ठूलो हल'चल म'च्चियो । लगत्तै उनले ल्याएको बजेटमा सेयर बि'क्रीबाट प्राप्त हुने नाफामा लाग्ने करको दर दोब्ब'र बढाएर १० प्रतिशत बनाए । त्यतिबेला ११ सय २५ को उच्चतम बिन्दुमा पुगेको नेप्से परिसू'चक दिनहुँजसो ओ'रालो लाग्ने क्रम सुरु भयो । यो घ'टनामा मात्र होइन, अन्य बे
काठमाडौंमा कुरिलो किलोकै ५ हजार रुपैंयाँ ! राम्रो मुल्य पाउदा किसानहरु दङ्ग ।

काठमाडौंमा कुरिलो किलोकै ५ हजार रुपैंयाँ ! राम्रो मुल्य पाउदा किसानहरु दङ्ग ।

Posted in अर्थ/वाणिज्य
काठमाडौं : कुरिलोको भाउ किलोकै ५ हजार रुपैंयाँ पुगेको छ । मागमा भएको अत्याधिक बृद्धि र उत्पादनको सीमितताका कारण भाउ एक्कासि बढेको हो । अफ सिजन भएकाले यतिबेला बजारमा कुरिलो थोरै मात्रामा पाइन्छ । त्यसको फाइदा उठाउँदै व्यापारीले अस्वभाविक मूल्य लिन थालेका हुन् । कुरिलो सिजनल हो, बजारमा कहिले आउँछ, कहिले आउँदैन’, कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने,‘बजारमा पाइने कुरिलो काठमाडौं भित्रको हो । थोरै आउँछ एकैछिनमा विक्री हुन्छ ।’समितिको तथ्यांक अनुसार गत जेठमा कुरिलो प्रतिकिलो न्यूनतम २ सय ५० देखि ३ सय २५ रुपैंयाँ (होलसेल मूल्य) थियो । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
भारत बाट नआउदा नेपालको गोलभेडाले पायो दोब्बर मूल्य पाउँदा किसान दङ्ग, लाखौं आम्दानी गर्दै…हेर्नुहोस् ।

भारत बाट नआउदा नेपालको गोलभेडाले पायो दोब्बर मूल्य पाउँदा किसान दङ्ग, लाखौं आम्दानी गर्दै…हेर्नुहोस् ।

Posted in अर्थ/वाणिज्य
धादिङ : गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सि'द्धलेख गाउँपालिका–४ गौँथलेका किसान नि'रास थिए । लगानीसमेत उठाउन धौ धौ हुँदा डराइ'डराई तरकारी खेती गरेका उनीहरु यसपालि गोलभेँडाको दोब्ब'र मूल्य पाउँदा दङ्ग छन् । वातावरण अनु'कूल हुँदा उत्पादन पनि झण्डै दो'ब्बर नै भएको किसान सुनाउँछन् । गोल'भेँडाले नसोचेको भा'उ पाउँदा माथिल्लो गाँथलेका ४७ वर्षीय कुलबहादुर थापामगरलाई खुशीको सीमा छैन । झण्डै दुई रोप'नीमा खे'ती गरेका उनी थली बारीमा वृद्ध आमा र बालबालिकाको साथमा गोलभेँडा टि'प्दै थिए । “यसपालि राम्रो भा'उ पायो, प्रति किलो पचासबाट उँधो झरेकै छैन, किलोको सत्त'रीरअसीसम्म आएको छ, धेरै खुशी छौँ गोलभेँडा टिपेर डालोमा राख्दै उनले थपे, “पोहरको तु'लनामा दोब्ब'र फलेको छ, भाउ पनि राम्रो छ । गौँ'थले गाउँका रातमाटे पाटा अहिले लट'रम्म गोलभेँडाले भरिएको छ । उनको बारीमा एक खेप'मा २० क्रेट गोल
प्रदेश नं १ मा धान उत्पादन सोचेभन्दा राम्रो…हेर्नुहोस् ।

प्रदेश नं १ मा धान उत्पादन सोचेभन्दा राम्रो…हेर्नुहोस् ।

Posted in अर्थ/वाणिज्य
धरान : को'रोना महामा'रीका कारण समयमा रासा'यनिक मल नपाएर अता'लिएका किसानले अन्य वर्षको भन्दा बढी धान फलाएर देखाइदिएका छन् । सरकारले प्रमुख कृषि धान बालीका लागि अनुदा'नमा दिएको म'ल समेत आयात गर्न नसके पनि कृषकहरूले आफ्नै बल बुताले बढी धान फलाएर देखाएका हुन् । रासायनिक मल यू'रियाको च'रम अ'भावकाबीच यस वर्ष धान उत्पादन बढ्ने अनुमान कृषि विकास मन्त्रालयले गरेको हो । सरकार र सत्तामा रहेका कोरोनाबाट नागरिकलाई दिनुपर्ने सुरक्षानुभूती दिन नसकेपनि कृषकले भने आफ्नो दा'यित्व नि'र्वाह गरेर यो महामारीमा राज्यप्रति आफ्नो दायित्व पूरा गरेका छन् । को'रोना भाइ'रस संक्र'मणको महामा'रीले आर्थिक क्रियाकलापलाई शिथिल बनाएका बेला धान उत्पादन बढ्दा त्यसले देशको समग्र अर्थbतन्त्रलाई टेवा मिल्ने देखिएको छ । देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी बढ्ने)मा कृषि क्षेत्रको योगदान करीब २७ प्रतिशत छ । कुल कृषिको उत्पादन