शुक्रबार , असार ४, २०७८

धर्म/ संस्कृति

आज मंगलबार, भगवान श्री रामका भक्त हनुमानको पूजा गर्दा हुन्छ यस्तो लाभ

आज मंगलबार, भगवान श्री रामका भक्त हनुमानको पूजा गर्दा हुन्छ यस्तो लाभ

Posted in धर्म/ संस्कृति
हनुमान हनुमान्, अंजनेय र मारुति पनि० परमेश्व’रको भक्ति हिन्दू धर्ममा भगवानको भक्ति०को सबैभन्दा लोकप्रिय अवधारणाहरू मध्ये र भारतीय महाकाव्य रामाय’णमा सबैभन्दा महत्वपूर्ण व्यक्तिह’रू मध्ये एक हुन। उनी केही विचारहरूको अनुसार ११औँ अवतार रुद्रावतार९रुद्र ९ भगवान शिवको अवतार०, सबैभन्दा तागतवर र बुद्धिमान अवतार मानिन्छन। उनको सबैभन्दा प्रसि’द्ध उपलब्धि, जसरी कि रामायणमा वर्णित छ, बाँदरहरूको सेनाको तथा अग्रणी रूपमा रहेको रा’क्षस राजा रावण सित युद्ध।उनलाई बजरंग बली पनि भनिन्छ किन भनें उनको शरीर एक वज्रको स’मान थियो।कलियुगमा सबैभन्दा चाँडै प्रसन्न हुने देवताका रुपमा पनि भगवान श्री रामका परम भक्त हनुमान’जीलाई लिइन्छ । मंगलबारको दिन हनुमा’नजीको पूजा–पाठ गर्ने व्यक्तिलाई सफलता, शौभाग्य मिल्नुका साथै मांगलिक दोष तथा क्रोध नियन्त्र’ण जस्ता दुष्प्रभावबाट मुक्ति मिल्नेछ । यस्तै जीवनको सबै मनोकांक
लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)ले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ।आइतबार वक्तव्य जारी गर्दै जसपा प्रमुख सचेतक पुर्मती ढेंगा मगरले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन। प्रमुख सचेतक मगरले जसपा संसदीय दलका नेता सहशराम यादवको निर्देशनमा उक्त ह्वीप जारी गरेको उल्लेख गरेकी छन्।लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको मन्त्रिमण्डलमा जसपाका सांसद विजयकुमार यादव, सुमन शर्मा रायमाझी, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सहभागी छन्।त्यही भएर जसपा लुम्बिनीले उनीहरूका लागि भनेर ह्वीप जारी गर्दै नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न भनेकोजसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए। अध्यक्ष यादव र ह्वीप जारी गर्नेहरु बाबुराम-उपेन्द्र पक्ष हुन्।सरकारमा सहभागी भएकाहरू महन्थ-राजेन्
बधाई ! साइप्रसमा पहिलो महिला सभामुख चयन !

बधाई ! साइप्रसमा पहिलो महिला सभामुख चयन !

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुखमा चुनिनु भएको छ । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयान हुनु भएको छ । साइप्रसको कूल ५६ सदस्य रहेको संसदमा डिमेट्रिओले २५ मत प्राप्त गर्नु भएको थियो । सभामुखमा विजयी भएसँगै ३५ वर्षीया सांसद डिमेट्रिओले आफूले प्राप्त गरेको जिम्मेवारी पूर्ण निष्ठाका साथ पूरा गर्ने बताउँदै आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो । साइप्रसका राष्ट्रपति निकोस अनास्तासियाडेसले डिमेट्रिओ निर्वाचित भएकामा आफूलाई निकै खुशी लागेको बताउनुभयो । उहाँले राष्ट्रपति पछि देशको सर्वाधिक शक्तिशाली राजनीतिक पदमा एक महिला चुनिनु देशकै लागि गर्वको विषय भएको बताउनुभयो ।डिमेट्रिओ मध्य–दक्षिणपन्थी डेमोक्रेटिक पार्टीबाट सांसद हुनु भएको थियो । राष्ट्रपति अनास्तासियाडेसले पनि यही पार्टीलाई धेरै वर्षसम्म नेतृत्व दिनु
दोषी नेतामात्र कि हामी पनि ?

दोषी नेतामात्र कि हामी पनि ?

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
बिसौं शताब्दीको मध्यतिर पाश्चात्य साहित्यका एक विख्यात कवि विलियम स्टान्डफोर्डले अन्धकारबीचको यात्रा (ट्राभेलिङ थु्र द डार्क) शीर्षकमा शसक्त कविता लेखे। एउटा मृगको बच्चो जन्मपूर्व आमाको आमाशयमा नै मृत्युवरणमा परेको घटना लेखेर पाठकलाई स्तब्ध बनाए। हाम्रो देश आज त्यही मोडमा छ। बलियो सरकार निर्माणसँगै सघन विकास सुरु हुने आशामाथि धारावाहिक बज्रपात हुँदैछ। सरकारको अनपेक्षित कमजोर कार्यसम्पादन तथा अन्तरविरोधले जन्माएका परिघटनाका कारण समृद्धिको सोच केवल आत्मरती बन्दैछ। सबैतिर विराट निराशा गुन्जदैछ, देश चुक्दैछ, शिर झुक्दैछ। हामी चुकेको क्षण खाली राजनीतिक अन्तरविरोधलाई चर्काउनु, निकास निकाल्नु साथै भयंकर भाषणबाजी गर्नुलाई नै स्थायी उपलब्धि मान्ने दुर्भाग्यले हाम्रो देशमा अग्रगामी सामरिक विकासचाहिँ कहिल्यै भएन। विश्व–मानचित्रमा आर्थिक–सामाजिक परिवर्तन र प्रगतिका हिसाबले सवल मानिएका अधिकां
जसले खाटमै पल्टिएर व्यवसाय चलाए, करोडौंको सम्पत्ति कमाए

जसले खाटमै पल्टिएर व्यवसाय चलाए, करोडौंको सम्पत्ति कमाए

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको खुरखुरेबाट करिब तीन किलोमिटर उत्तरतर्फ लागेपछि ग्रुप थ्री भन्ने गाउँ पुगिन्छ। नेपाली सेनाको ग्रुप थ्री ब्यारेक बसेका कारण यो ठाउँको नामै त्यही रह्यो। वरपर सेनाबाट निवृत्त भएकाको बाक्लै बसोबास छ, त्यो क्षेत्रमा।राप्ती नगरपालिका र कालिका नगरपालिकाका पहाडी गाउँ जाने सडकको छेउमा एउटा होलसेल किराना पसल छ ‘नविन किराना’।२ तल्लाको १२ कोठे घरको एक छेउमा रहेको यो पसल प्रायः व्यस्त देखिन्छ। लकडाउनको समयमा पसल खोल्न समय निर्धारण गरिएका कारण निर्धारित समयमा यहाँका कामदारलाई भ्याइनभ्याई हुन्छ।पसलसँगै जोडिएको कोठामा एक अधवैशे पुरुष घोप्टो परेर पल्टिएका छन्। अस्पतालमा राखिने शैया जस्तै पांग्रा लगाइएको खाटमा लम्पसार परेको उनको शरीरलाई पेटले टेको दिएको छ। उनको छातीदेखि माथिको भाग भने निकै सक्रिय छ। तर उनी ह्वील चेयरमा बस्न पनि सक्दैनन्। उनको नाम मिनबहादुर खत
निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका ३ जिल्लाका सीडीओको बैठक बस्दै

निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका ३ जिल्लाका सीडीओको बैठक बस्दै

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आइतबार बस्दैछ । दिउँसो ३ बजे बैठक बस्न लागिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले रातोपाटीलाई बताए ।प्रजिअहरुको बैठकले निषेधाज्ञाको समय लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्दैछन् । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।छलफलपछि असार १ बाट निषेधाज्ञालाई कसरी अगाडी बढाउने भन्नेबारे निर्णय गर्छौँ’ भक्तपुरका प्रजिअ भट्टराईले भने–‘मोडालिटीबारे अहिलेसम्म कुनै धारणा तय भएको छैन ।’छलफलमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, ललितपुरका प्रजिअ ढुण्डी प्रसाद निरौला र भक्तपुरका प्रजिअ भट्टराई सहभागी हुनेछन् ।
आजको राशिफल : वि.सं. २०७७ पुस १३ गते साेमवार ।। श्री पाथीभरा माताले सबैको कल्याण गरुन

आजको राशिफल : वि.सं. २०७७ पुस १३ गते साेमवार ।। श्री पाथीभरा माताले सबैको कल्याण गरुन

Posted in धर्म/ संस्कृति
२०७७ पुस १३ गते, साेमवार, २८ डिसेम्बर २०२०। मार्ग शुक्लपक्ष, चतुर्दशी तिथि। राेहिणी नक्षत्र (१६:०५ बजेउप्रान्त मृगशिरा)। चन्द्रराशि– वृष। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४४ बजे र सूर्यास्त : साँझ ०५:१० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:५५ बजे र सूर्यास्त :साँझ ०५:१६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०७:०१ बजे र सूर्यास्त : साँझ ०५:२० बजे मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । मनमा भएको तनाव हटेर मन प्रसन्न हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आलस्य र थकानको अनुभूति हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । आर्थिक सङ्कटले सताउनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राजनैतिक कार्यमा स
खानाका लागि खुलामञ्चमा पुगेका सर्वसाधारणलाई भाइटीका !

खानाका लागि खुलामञ्चमा पुगेका सर्वसाधारणलाई भाइटीका !

Posted in धर्म/ संस्कृति
काठमाडौ : लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले आज भाइटीकाको दिन सर्वसाधारणहरुलाई टीका लगाइदिएको छ । गत वर्षको चैत १४ गतेबाट काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले आज सर्वसाधारणलाई भाइटीका लगाइदिएको हो । यो वर्ष आफ्ना दिदीबहिनीहरुबाट टाढा भएपनि खुलामञ्चमा हाम्रो टीम नेपालका सदस्यहरुबाट भाइटीका लगाइदिंदा सर्वसाधारणहरु खुसी देखिएका छन् । लक डाउनपछि निरन्तर खाना खुवाइरहेको सो समूहले दशैंमा पनि सर्वसाधारणहरुलाई टीका र जमरा लगाइदिएको थियो । मंसिर २ गतेबाट भने खुलाञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । काठमाडौं महानगरपालिकाले स्वस्थ्य सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको हो । महानगरपालिकाले व्यवस्थित ठाउँमा खाना खुवाउने व्यवस्थापन गर्न आग्रह गर्दै
नायक नाजिर भन्नुहुन्छ : आमाबाट पाएको संस्कार र संस्कृति मानिरहेको छु…हेर्नुहोस् ।

नायक नाजिर भन्नुहुन्छ : आमाबाट पाएको संस्कार र संस्कृति मानिरहेको छु…हेर्नुहोस् ।

Posted in धर्म/ संस्कृति
काठमाडौं : हिन्दु आमा र मुस्लिम बुबाका सन्तान नाजिर मुस्लिम र हिन्दु दुई फरक संस्कारमा हुर्के। नाजिरलाई याद छैन, उनले कहिलेदेखि रमजानको वर्त बस्न थाले, अनि कहिलेदेखि दसैं-तिहारको टीका लगाउन थाले। उनलाई रमजान जत्तिकै महत्वपूर्ण लाग्छ हिन्दुका चाडपर्व दसैं-तिहार पनि। ‘मलाई याद भएदेखि दसैं-तिहारमा मामाघर गएर टीका लगाउँदा मख्ख पर्थेँ,’ उनले आफू ५/६ वर्ष हुँदादेखि नै टीका थापेको सम्झनामा भने, ‘दसैं-तिहार भन्नासाथ ममा भिन्नै ऊर्जा आउँछ।’ अहिले पनि नाजिर दसैंमा मामाघर जाने, तिहारमा टीका लगाउने कुराले रोमाञ्चित हुन्छन्। नाजिरकी आमाको निधन भएको ९ वर्ष भयो। त्यसयता दसैं-तिहारका बेला उनलाई आमाको सम्झनाले बढी पछ्याउँछ। अनि उनी आमाको धर्म पनि पछ्याइरहेका छन्। भन्छन्, ‘मलाई हिन्दु धर्म मान्न कसैले कर गरेन। कुनै कर पनि छैन। तर यी पर्वहरूले मलाई आमाको याद दिलाउँछ। आमाको विरासत सम्हालिरहेको छु भन्ने