शुक्रबार , असार ४, २०७८

रोचक

लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)ले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ।आइतबार वक्तव्य जारी गर्दै जसपा प्रमुख सचेतक पुर्मती ढेंगा मगरले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन। प्रमुख सचेतक मगरले जसपा संसदीय दलका नेता सहशराम यादवको निर्देशनमा उक्त ह्वीप जारी गरेको उल्लेख गरेकी छन्।लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको मन्त्रिमण्डलमा जसपाका सांसद विजयकुमार यादव, सुमन शर्मा रायमाझी, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सहभागी छन्।त्यही भएर जसपा लुम्बिनीले उनीहरूका लागि भनेर ह्वीप जारी गर्दै नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न भनेकोजसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए। अध्यक्ष यादव र ह्वीप जारी गर्नेहरु बाबुराम-उपेन्द्र पक्ष हुन्।सरकारमा सहभागी भएकाहरू महन्थ-राजेन्
बधाई ! साइप्रसमा पहिलो महिला सभामुख चयन !

बधाई ! साइप्रसमा पहिलो महिला सभामुख चयन !

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुखमा चुनिनु भएको छ । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयान हुनु भएको छ । साइप्रसको कूल ५६ सदस्य रहेको संसदमा डिमेट्रिओले २५ मत प्राप्त गर्नु भएको थियो । सभामुखमा विजयी भएसँगै ३५ वर्षीया सांसद डिमेट्रिओले आफूले प्राप्त गरेको जिम्मेवारी पूर्ण निष्ठाका साथ पूरा गर्ने बताउँदै आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो । साइप्रसका राष्ट्रपति निकोस अनास्तासियाडेसले डिमेट्रिओ निर्वाचित भएकामा आफूलाई निकै खुशी लागेको बताउनुभयो । उहाँले राष्ट्रपति पछि देशको सर्वाधिक शक्तिशाली राजनीतिक पदमा एक महिला चुनिनु देशकै लागि गर्वको विषय भएको बताउनुभयो ।डिमेट्रिओ मध्य–दक्षिणपन्थी डेमोक्रेटिक पार्टीबाट सांसद हुनु भएको थियो । राष्ट्रपति अनास्तासियाडेसले पनि यही पार्टीलाई धेरै वर्षसम्म नेतृत्व दिनु
दोषी नेतामात्र कि हामी पनि ?

दोषी नेतामात्र कि हामी पनि ?

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
बिसौं शताब्दीको मध्यतिर पाश्चात्य साहित्यका एक विख्यात कवि विलियम स्टान्डफोर्डले अन्धकारबीचको यात्रा (ट्राभेलिङ थु्र द डार्क) शीर्षकमा शसक्त कविता लेखे। एउटा मृगको बच्चो जन्मपूर्व आमाको आमाशयमा नै मृत्युवरणमा परेको घटना लेखेर पाठकलाई स्तब्ध बनाए। हाम्रो देश आज त्यही मोडमा छ। बलियो सरकार निर्माणसँगै सघन विकास सुरु हुने आशामाथि धारावाहिक बज्रपात हुँदैछ। सरकारको अनपेक्षित कमजोर कार्यसम्पादन तथा अन्तरविरोधले जन्माएका परिघटनाका कारण समृद्धिको सोच केवल आत्मरती बन्दैछ। सबैतिर विराट निराशा गुन्जदैछ, देश चुक्दैछ, शिर झुक्दैछ। हामी चुकेको क्षण खाली राजनीतिक अन्तरविरोधलाई चर्काउनु, निकास निकाल्नु साथै भयंकर भाषणबाजी गर्नुलाई नै स्थायी उपलब्धि मान्ने दुर्भाग्यले हाम्रो देशमा अग्रगामी सामरिक विकासचाहिँ कहिल्यै भएन। विश्व–मानचित्रमा आर्थिक–सामाजिक परिवर्तन र प्रगतिका हिसाबले सवल मानिएका अधिकां
जसले खाटमै पल्टिएर व्यवसाय चलाए, करोडौंको सम्पत्ति कमाए

जसले खाटमै पल्टिएर व्यवसाय चलाए, करोडौंको सम्पत्ति कमाए

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको खुरखुरेबाट करिब तीन किलोमिटर उत्तरतर्फ लागेपछि ग्रुप थ्री भन्ने गाउँ पुगिन्छ। नेपाली सेनाको ग्रुप थ्री ब्यारेक बसेका कारण यो ठाउँको नामै त्यही रह्यो। वरपर सेनाबाट निवृत्त भएकाको बाक्लै बसोबास छ, त्यो क्षेत्रमा।राप्ती नगरपालिका र कालिका नगरपालिकाका पहाडी गाउँ जाने सडकको छेउमा एउटा होलसेल किराना पसल छ ‘नविन किराना’।२ तल्लाको १२ कोठे घरको एक छेउमा रहेको यो पसल प्रायः व्यस्त देखिन्छ। लकडाउनको समयमा पसल खोल्न समय निर्धारण गरिएका कारण निर्धारित समयमा यहाँका कामदारलाई भ्याइनभ्याई हुन्छ।पसलसँगै जोडिएको कोठामा एक अधवैशे पुरुष घोप्टो परेर पल्टिएका छन्। अस्पतालमा राखिने शैया जस्तै पांग्रा लगाइएको खाटमा लम्पसार परेको उनको शरीरलाई पेटले टेको दिएको छ। उनको छातीदेखि माथिको भाग भने निकै सक्रिय छ। तर उनी ह्वील चेयरमा बस्न पनि सक्दैनन्। उनको नाम मिनबहादुर खत
निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका ३ जिल्लाका सीडीओको बैठक बस्दै

निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका ३ जिल्लाका सीडीओको बैठक बस्दै

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आइतबार बस्दैछ । दिउँसो ३ बजे बैठक बस्न लागिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले रातोपाटीलाई बताए ।प्रजिअहरुको बैठकले निषेधाज्ञाको समय लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्दैछन् । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।छलफलपछि असार १ बाट निषेधाज्ञालाई कसरी अगाडी बढाउने भन्नेबारे निर्णय गर्छौँ’ भक्तपुरका प्रजिअ भट्टराईले भने–‘मोडालिटीबारे अहिलेसम्म कुनै धारणा तय भएको छैन ।’छलफलमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, ललितपुरका प्रजिअ ढुण्डी प्रसाद निरौला र भक्तपुरका प्रजिअ भट्टराई सहभागी हुनेछन् ।

१६ जना केटालाई माया जालमा फसाएर अन्तिममा यी युवतीले जे गरिन युवकहरुको भयो बेहाल

Posted in रोचक
एजेन्सी । २७ वर्षीया सयाली काले नाम गरेकी एक युवतीले डेटिंग एपको माध्यमबाट १६ जना केटाहरुसंग प्रेम गरेकी छन् । उनी भारतको पुणेमा पर्ने पिंपरी चिंचवड इलाकामा बस्दै आएकी छन् । उनी शिक्षित युवती हुन् । उनको रामै्र जागिर पनि थियो । तर कोरोना महामारीको कारण उनको जागिर गएपछि उनले रोजीरोटीकोलागी यस्तो बाटो रोज्न पुगेकी हुन् । आफ्नो गुजारा चलाउनकोलागी उनले डेटिंग एपको माध्यमबाट केटाहरुसंग प्रेम गर्दै पैसा असुल्दै उनले आफ्नो दैनिकी चलाउँदै आईन् । तर यो उनको तरिका गलत भएको हुनाले यतिबेला भने उनी जेलमा छिन् । सयाली कालेले उक्त डेटिंग एपको माध्यमबाट चेन्नईका अशीष कुमारसंग गएको हप्ता चिनजान गरेकी थिईन् । उक्त चिनजानकै आधारमा आशिष कुमारलाई उनले पुणेमा बोलाएर एउटा होटेलमा लगेकी थिईन् । त्याहाँ उनले आशिष कुमारलाई कोल्डड्रिंकमा न’शा’लु प’र्दा’थ मि’ला’एर खु’वा’एपछि उनीसंग भएको सबै गहना र पैसा लुटेकी थिईन
कान्छो सिइओ, जसको तलब साढे दुई करोड…हेर्नुहोस् ।

कान्छो सिइओ, जसको तलब साढे दुई करोड…हेर्नुहोस् ।

Posted in रोचक
काठमाडौं : उनी वाणिज्य बैंकका सबैभन्दा कान्छो प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् । उमेरले भर्खर ३९ वर्ष पुरा गरेका छन् । एक वर्षमा बैंकबाट तलब,भत्ता, बोनसबाट साढे दुई करोड रुपैयाँ बुझेका छन् । एक वर्षमै यति धेरै तलब सुविधा लिने व्यक्ति हुन्– रोसन कुमार न्यौपाने अर्थात एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत । बैंकले सार्वजकि गरेको २३औं वार्षिक प्रतिवेदन अनुसार न्यौपानेको तलबसहित अन्य आम्दानी एक वर्षमा ३७ लाख रुपैयाँ बढेको छ । न्यौपाने एक वर्षमा तलब,सुविधा, भत्ता मात्र १ करोड ८० लाख रुपैयाँ बुझेका छन् । बैंकको नाफाबाट ७० लाख ५९ हजार रुपैयाँ बोनस बुझेका छन् । तलबभत्ताको अतिरिक्त उनले बैंकका अन्य थुप्रै सुविधा पाउँछन् । न्यौपाने सवारी साधन, चालक, बीमा लगायतका सेवा पनि पाउँछन् । न्यौपानेले त्यसै यत्रो तलब खाने हैसियतमा पुगेका भने होइनन्् । उनको मेहनत, लगाबले सधैं पहिलो भएका हुन
९ बर्षमै प्रहरी पोषाकमा पृथ्बीको सबैलाई चकित पार्ने प्रतिभा, उनको कला देख्नेहरु सबै चकित…हेर्नुहोस् ।(भिडियो सहित)

९ बर्षमै प्रहरी पोषाकमा पृथ्बीको सबैलाई चकित पार्ने प्रतिभा, उनको कला देख्नेहरु सबै चकित…हेर्नुहोस् ।(भिडियो सहित)

Posted in रोचक
काठमाडौ : तपाईले भर्खरै प्रहरी पोशाकमा आए के गर्नुहुन्छ होला ? यसो सोच्नुस त । हो आज हामी तपाईलाई यस्तै सानै उमेरमा प्रहरीको पोशाकमा टिकटक हल्लाएका भाईको बारे कुरा गर्दैछौ । उनको नाम हो पृथ्बी जंग आले मगर, जो बल्ल अहिले ९ बर्षमा लागेका छन । अचम्मको कुरा त के छ भने यिनले गर्ने सबै टिकटक भिडियोहरुमा नेपाल प्रहरीको मात्र पोशाकहरु लगाएका हुन्छन र अहिलेसम्म प्र'हरीबाट पनि त्यस्तो कुनै नोटिस नआएको बताउछन यिनी । देख्दा क्युछ र लजालु देखिने पृथ्बी टिकटकमा भने आफनो बाबाको कारण आएको बताउछन र आफनो लगाब पनि दिन प्रतिदिन यसैमा बढदै गईरहेको पनि बताए । प्रहरी बनेका भनेर धेरै मिडियामा पनि भाईरल भए तर उनी त्यति सानै उमेरमा कसरी प्र'हरी बन्न सक्थे होला र ? भन्ने सबैको सोच पनि आयो र नभन्दै उतम ड्रेस पनि सुटिङको लागि लिएको रहेछ । सानै उमेरका प्रहरीको बर्दी लगाउन पाएका पृथ्बीको लक्ष्य भने ठूलो भएस
एकै पटक ३ मुरी धान बोकेर पुरस्कृत भए राजेन्द्र पौडेल…हेर्नुहोस् ।

एकै पटक ३ मुरी धान बोकेर पुरस्कृत भए राजेन्द्र पौडेल…हेर्नुहोस् ।

Posted in रोचक
लमजुङ : एकजनाले एकपटकमा कति पाथी धान बोक्छन् होला ? १० पाथी, १५ पाथी, एक मुरी । मुरीको धोक्रो बोक्नेहरु बिरलै भेटिन्छन् । लम्जुङमा भने एकजनाले एकै खेपमा ३ मुरी धान बोकेका छन् । तीनमुरी धान बोकेर खलाबाट घरधनीको घर पुर्याएवापत ४० वर्षिय राजेन्द्र पौडेलले बाजी नै जिते । उनले एक एक मुरीले भरिएका तीनवटा धानका थैला एकैपटक नाम्लोको फेरो लगाई बोकेर खलेगरा देखि धानका धनीको घर रहेको स्थानसम्म १५ मिनेटको पैदल दुरीको उकालो बाटो पार गरेको प्रत्यक्षदर्शीहरूले बताए । मध्यनेपाल नगरपालिका– ६ को गुम्बाबेसी गाउँका ४० वर्षीय राजेन्द्र पौडेलले बाजी जितेपछि स्थानीयले नगद पुरस्कारका साथ पुरस्कृत गरेका छन् ।तीन मुरीमा ६० पाथी हुन्छ ।गुम्बाबेसीका देव गिरी सन्यासीको दाइँमा सहयोग (पर्म लगाई) गर्न गएका राजेन्द्रले दाइँ सकिएपछि एकैपटकमा ३ मुरी धान बोकेपछि उनलाई पुरस्कृत गरिएको सोही दाइँमा रहेका स्थानीय ध
विवाहको वार्षीक उत्सवमा श्रीमानबाट शिल्पाले पाइन् विश्वकै महंगा यी सात उपहार…हेर्नुहोस् ।

विवाहको वार्षीक उत्सवमा श्रीमानबाट शिल्पाले पाइन् विश्वकै महंगा यी सात उपहार…हेर्नुहोस् ।

Posted in रोचक
एजेन्सी : बलिउड अभिनेत्री शिल्पा शेट्टीको अनुहारको चमक योग मात्र होइन, उनको सुखी वैवाहिक जीवन पनि हो। लन्डनका व्यवसायी राज कुंद्रासँग बिहे गरेकी अभिनेत्रीले आफ्नो विवाहित जीवन निकै रमाइलोसंग विताइरहेकी छन्। राज कुन्द्राले पनि आफ्नी पत्नीलाई विलासी जीवन दिन कुनै कसर बाँकी राखेका छैनन् । उनले शिल्पालाई बुर्ज खलिफामा फ्ल्याट, महँगा कारहरू उपहारका रुपमा दिएका छन्। शिल्पा विवाहको वार्षिक उत्सवमा सबैभन्दा महंगो उपहार पाउने नायीका बनेकी छन् । विवाहको वार्षिकोत्सवमा, राज कुन्द्राले शिल्पालाई विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफाको १९ औं तलामा एउटा अपार्टमेन्ट उपहार स्वरूप दिएका छन् । यद्यपि शिल्पाले केही दिन अघि नै उनको सम्पत्ति बेचेको बताई सकेकी थिइन्। विवाहको वार्षिकोत्सव मात्र होइन, विवाहको अवसरमा पनि राज कुन्द्राले शिल्पा शेट्टीको लागि यस दिनलाई स्मरणीय बनाउने प्रयास गरेका थिए । क