शुक्रबार , असार ४, २०७८

स्वास्थ्य/जीवनशैली

मृगौला स्वास्थ्यबारे बेलैमा सचेत होऔं

मृगौला स्वास्थ्यबारे बेलैमा सचेत होऔं

Posted in स्वास्थ्य/जीवनशैली
मृगौला मानव शरीरको एक अभिन्न अंग हो । यो अंग सिमीको आकारको हुने गर्दछ । यो मेरुदण्डको दुवैपट्टि हुन्छ । यो करिब–करिब ४–५ इन्च लामो अथवा एउटा ठूलो मुठीजत्रो हुन्छ । प्रत्येक मृगौलामा लाखौँ स–साना छान्ने जालीहरू हुन्छन्, जसलाई नेफ्रोन्स भनिन्छ । मृगौलाको कुनै भागमा मात्रै समस्या आयो भने यसले राम्रोसँग काम गर्न सक्दैन ।मृगौलाले रगत छान्ने, शरीरमा झोलिलो पदार्थको मात्रा नियन्त्रन गर्ने, सही मात्रामा इलेक्ट्रोलाइट्स कायम राख्ने र शरीरलाई नचाहिने पदार्थहरू पिसाबको माध्यमबाट बाहिर फाल्ने काम गर्दछ । जब मृगौलाले यस फिल्टरिङ क्षमता गुमाउँछ, तरल पदार्थ र फोहोरको हानिकारक स्तरहरू शरीरमा संकलन हने गर्दछ, जसले रक्तचापलाई बढाउँछ र किड्नी विफलता अर्थात् किड्नी रोगको परिणाम दिन सक्छ ।जब मृगौलाले सामान्यरूपमा काम गर्ने क्षमता ९० प्रतिशतले गुमाउँछ तब बिरामी मृगौला रोगको अन्तिम चरणमा पुग्छ । रगत
लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)ले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ।आइतबार वक्तव्य जारी गर्दै जसपा प्रमुख सचेतक पुर्मती ढेंगा मगरले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन। प्रमुख सचेतक मगरले जसपा संसदीय दलका नेता सहशराम यादवको निर्देशनमा उक्त ह्वीप जारी गरेको उल्लेख गरेकी छन्।लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको मन्त्रिमण्डलमा जसपाका सांसद विजयकुमार यादव, सुमन शर्मा रायमाझी, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सहभागी छन्।त्यही भएर जसपा लुम्बिनीले उनीहरूका लागि भनेर ह्वीप जारी गर्दै नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न भनेकोजसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए। अध्यक्ष यादव र ह्वीप जारी गर्नेहरु बाबुराम-उपेन्द्र पक्ष हुन्।सरकारमा सहभागी भएकाहरू महन्थ-राजेन्
बधाई ! साइप्रसमा पहिलो महिला सभामुख चयन !

बधाई ! साइप्रसमा पहिलो महिला सभामुख चयन !

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुखमा चुनिनु भएको छ । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयान हुनु भएको छ । साइप्रसको कूल ५६ सदस्य रहेको संसदमा डिमेट्रिओले २५ मत प्राप्त गर्नु भएको थियो । सभामुखमा विजयी भएसँगै ३५ वर्षीया सांसद डिमेट्रिओले आफूले प्राप्त गरेको जिम्मेवारी पूर्ण निष्ठाका साथ पूरा गर्ने बताउँदै आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो । साइप्रसका राष्ट्रपति निकोस अनास्तासियाडेसले डिमेट्रिओ निर्वाचित भएकामा आफूलाई निकै खुशी लागेको बताउनुभयो । उहाँले राष्ट्रपति पछि देशको सर्वाधिक शक्तिशाली राजनीतिक पदमा एक महिला चुनिनु देशकै लागि गर्वको विषय भएको बताउनुभयो ।डिमेट्रिओ मध्य–दक्षिणपन्थी डेमोक्रेटिक पार्टीबाट सांसद हुनु भएको थियो । राष्ट्रपति अनास्तासियाडेसले पनि यही पार्टीलाई धेरै वर्षसम्म नेतृत्व दिनु
दोषी नेतामात्र कि हामी पनि ?

दोषी नेतामात्र कि हामी पनि ?

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
बिसौं शताब्दीको मध्यतिर पाश्चात्य साहित्यका एक विख्यात कवि विलियम स्टान्डफोर्डले अन्धकारबीचको यात्रा (ट्राभेलिङ थु्र द डार्क) शीर्षकमा शसक्त कविता लेखे। एउटा मृगको बच्चो जन्मपूर्व आमाको आमाशयमा नै मृत्युवरणमा परेको घटना लेखेर पाठकलाई स्तब्ध बनाए। हाम्रो देश आज त्यही मोडमा छ। बलियो सरकार निर्माणसँगै सघन विकास सुरु हुने आशामाथि धारावाहिक बज्रपात हुँदैछ। सरकारको अनपेक्षित कमजोर कार्यसम्पादन तथा अन्तरविरोधले जन्माएका परिघटनाका कारण समृद्धिको सोच केवल आत्मरती बन्दैछ। सबैतिर विराट निराशा गुन्जदैछ, देश चुक्दैछ, शिर झुक्दैछ। हामी चुकेको क्षण खाली राजनीतिक अन्तरविरोधलाई चर्काउनु, निकास निकाल्नु साथै भयंकर भाषणबाजी गर्नुलाई नै स्थायी उपलब्धि मान्ने दुर्भाग्यले हाम्रो देशमा अग्रगामी सामरिक विकासचाहिँ कहिल्यै भएन। विश्व–मानचित्रमा आर्थिक–सामाजिक परिवर्तन र प्रगतिका हिसाबले सवल मानिएका अधिकां
जसले खाटमै पल्टिएर व्यवसाय चलाए, करोडौंको सम्पत्ति कमाए

जसले खाटमै पल्टिएर व्यवसाय चलाए, करोडौंको सम्पत्ति कमाए

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको खुरखुरेबाट करिब तीन किलोमिटर उत्तरतर्फ लागेपछि ग्रुप थ्री भन्ने गाउँ पुगिन्छ। नेपाली सेनाको ग्रुप थ्री ब्यारेक बसेका कारण यो ठाउँको नामै त्यही रह्यो। वरपर सेनाबाट निवृत्त भएकाको बाक्लै बसोबास छ, त्यो क्षेत्रमा।राप्ती नगरपालिका र कालिका नगरपालिकाका पहाडी गाउँ जाने सडकको छेउमा एउटा होलसेल किराना पसल छ ‘नविन किराना’।२ तल्लाको १२ कोठे घरको एक छेउमा रहेको यो पसल प्रायः व्यस्त देखिन्छ। लकडाउनको समयमा पसल खोल्न समय निर्धारण गरिएका कारण निर्धारित समयमा यहाँका कामदारलाई भ्याइनभ्याई हुन्छ।पसलसँगै जोडिएको कोठामा एक अधवैशे पुरुष घोप्टो परेर पल्टिएका छन्। अस्पतालमा राखिने शैया जस्तै पांग्रा लगाइएको खाटमा लम्पसार परेको उनको शरीरलाई पेटले टेको दिएको छ। उनको छातीदेखि माथिको भाग भने निकै सक्रिय छ। तर उनी ह्वील चेयरमा बस्न पनि सक्दैनन्। उनको नाम मिनबहादुर खत
निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका ३ जिल्लाका सीडीओको बैठक बस्दै

निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका ३ जिल्लाका सीडीओको बैठक बस्दै

Posted in अन्तर्राष्ट्रिय, अर्थ/वाणिज्य, खेलकुद, धर्म/ संस्कृति, प्रविधि, बिचित्र संसार, भिडियो, मनोरंजन, राजनीति, राशिफल, रोचक, विचार /ब्लग, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आइतबार बस्दैछ । दिउँसो ३ बजे बैठक बस्न लागिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले रातोपाटीलाई बताए ।प्रजिअहरुको बैठकले निषेधाज्ञाको समय लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्दैछन् । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।छलफलपछि असार १ बाट निषेधाज्ञालाई कसरी अगाडी बढाउने भन्नेबारे निर्णय गर्छौँ’ भक्तपुरका प्रजिअ भट्टराईले भने–‘मोडालिटीबारे अहिलेसम्म कुनै धारणा तय भएको छैन ।’छलफलमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, ललितपुरका प्रजिअ ढुण्डी प्रसाद निरौला र भक्तपुरका प्रजिअ भट्टराई सहभागी हुनेछन् ।
तुलसीका अचुक फाइदाहरु, हृदय रोग देखि कुष्ठ रोगका लागि हुन्छ लाभदायक…हेर्नुहोस् ।

तुलसीका अचुक फाइदाहरु, हृदय रोग देखि कुष्ठ रोगका लागि हुन्छ लाभदायक…हेर्नुहोस् ।

Posted in स्वास्थ्य/जीवनशैली
हिन्दू धर्मको अनुसार जुन घरमा तुलसीको विरुवा हुन्छ, त्यो घरमा सधैं सुख समृद्धि हुन्छ। त्यसैले सबै हिन्दू धर्मका मानिसको घरमा तुलसीको विरुवा हुन्छ। धार्मिक महत्वका साथै तुलसी स्वास्थ्यको लागि पनि निकै लाभकारी हुन्छ। यसलाई धेरै समस्याको औषधिको रूपमा प्रयोग गरिन्छ। कतै लडेर चोट लाग्यो भने तुलसीको रस प्रयोग गर्न सकिन्छ। सर्पले टोकेको बेला पनि तुलसी निकै फाइदाजनक हुन्छ। यस लगायत तुलसीका अरु पनि थुप्रै फाइदा छन्। आँखाको समस्या  दैनिक रूपमा दुई थोपा तुलसीको पातको रस आँखामा २ हप्तासम्म हाल्नाले रतन्दोको समस्याबाट छुटकारा पाउन सकिन्छ। साथै आँखाको रोशनी बढाउँनको लागि पनि तुलसीको रसको प्रयोग गर्न सकिन्छ। हृदय सम्बन्धि रो'ग तुलसीको केहि पात,थोरै मरिच र बदाम लिनुहोस् र सबैलाई मिसाएर पिस्नुहोस्। र पिसेको पाउडर आधा गिलास पानीमा एक चम्चा महको साथ मिलाउनुहोस् र पिउनुहोस्। यसो गर्नाले हृद
पारिजातले यस्ता समस्या देखि दिलाउँछ छुटकारा…हेर्नुहोस् ।

पारिजातले यस्ता समस्या देखि दिलाउँछ छुटकारा…हेर्नुहोस् ।

Posted in स्वास्थ्य/जीवनशैली
काठमाडौ : पारिजातमा धेरै औष'धीय गुण'हरू हुन्छ र धार्मिक दृ'ष्टिले पनि यसको धेरै महत्व रहेको छ। यस बोटलाई हर'सिंगार पनि भनिन्छ। पारिजातको फूल देखि लिएर पात,बोक्रा वा यसको बीउ पनि उपयोगी हुन्छ। यसको चिया पनि स्वा'दिष्ट हुनुका साथै हाम्रो स्वास्थ्यको लागि ला'भकारी हुन्छ। यसले स्वास्थ्यको साथै सौन्दर्य बढाउन पनि निकै मद्दत गर्छ। हड्डीको जोडको दु'खाई  पारिजातको ६ ७ वटा पात टिपेर यसलाई पिस्नुहोस्। त्यसपछि यसलाई पानीमा उमाल्नुहोस्। अब यसलाई चिसो बनाएर राख्नुहोस् र प्रत्यक दिन बिहान खाली पेटमा सेवन गर्नुहोस्। यसको नियमित रूपमा सेवन गर्नाले जोड सम्बन्धि समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ। खोकी खोकी होस् वा सु'ख्खा खो'की पारिजातको पात पानीमा उमालेर पिउनाले तपाईंको खोकी निको हुन्छ। यसलाई चियामा उमालेर वा पातलाई पिसेर महमा मिलाएर पनि सेवन गर्न सक्नुहुन्छ। ज्वरो  ज्वरो आउँदा पारिजा
मात्र यसरी बनाएको पानीले २४ घण्टामै निकाल्दिन्छ कलेजोको सबै फोहोर…पूरा पढी सेयर गर्नुहोस ।

मात्र यसरी बनाएको पानीले २४ घण्टामै निकाल्दिन्छ कलेजोको सबै फोहोर…पूरा पढी सेयर गर्नुहोस ।

Posted in स्वास्थ्य/जीवनशैली
काठमाडौँ : सबै खालका बिराम चैट गर्नुछ । आज हामीलाई ध्यान दिनुहोस् । तपाईका लागि यो सामाग्री बहुउपयोगी हुन सक्छ । हामी सबैलाई थाहा छ की मानव शरीरलाई स्वास्थ्य बनाउनको लागि, शुद्ध रगत हाम्रो शरीरमा धेरै महत्त्वपूर्ण छ । यसका लागि कलेजोको अति महत्वपूर्ण भूमिका हुन्छ । कलेजो खराब भएमा रोगहरू हुन सक्छ। त्यसकारण घरमा केहि प्रभावकारी र घरेलु उपचारको सहयोगले हामी कलेजोमा जम्मा भएका फोहोर हटाएर पहिले भन्दा अझ बढी शक्तिशाली बनाउन सक्छौं। हो, तपाईं यस घरेलु उपचार द्वारा आफ्नो कलेजो स्वस्थ बनाउन सक्नुहुन्छ। किनभने यसको प्रयोगको साथ, यसले २० मिनेटमा कलेजोमा जम्मा भएका सबै फोहोरहरू गायब गराउँछ । तपाईंले यो तथ्यलाई राम्रोसँग बुझ्नुपर्छ कि कलेजोले हाम्रो शरीरमा रासायनिक कारखानाको रूपमा काम गर्दछ। जस्तो कि हामी दिनमा जति पनि चिजहरुको सेवन गर्छौ जस्तै हामी फ्राइड तरकारीहरू, जंक फूड, आदि लिन्छौं।
तुलसीको सेवनले दिलाउँछ फ्लू र भाइरसबाट छुट्कारा ! यसरी प्रयोग गर्नुहोस् ।(बिधि सहित)

तुलसीको सेवनले दिलाउँछ फ्लू र भाइरसबाट छुट्कारा ! यसरी प्रयोग गर्नुहोस् ।(बिधि सहित)

Posted in स्वास्थ्य/जीवनशैली
काठमाडौ : तुलसीको पात प्राकृतिक रूपमा राम्रो एन्टिबायोटिक हुने गर्दछ। यो प्राय: सबै प्रकारको भाइरस र फ्लूका लागि एक घरेलू उपचार हो। चिसो र ज्वरो आएको खण्डमा, औषधिको रुपमा यसको प्रयोग गरिन्छ। आयुर्वेदमा यसको दैनिक सेवनको बारेमा कैयौं फाइदाहरू बताइएको छ। खाली पेटमा तुलसी खानु, स्वास्थ्यको हिसाबले निकै लाभदायक सावित हुदछ। आज हामी तुलसीको पात सेवन गर्ने ७ तरिकाको बारेमा चर्चा गर्नेछौ। जसले मौसमी ज्वरो र फ्लूबाट जोगाउन मदत गर्दछ। तुलसीको पात चपाएर खानुहोस् । ताजा तुलसीको पातमा ‘एडाप्टोजेन’ वा ‘एन्टी-स्ट्रेस एजेन्ट’ पाइन्छ। जसले, यो प्रमाणित गर्दछ कि दैनिक १०-१२ तुलसीको पातहरू चबाएर खाएमा रक्तचाप नियन्त्रणमा रहनुका साथै तनावबाट पनि मुक्ति मिल्दछ। यसले रगत शुद्ध पार्नमा पनि निकै मदत पु¥र्याउदछ। तुलसी र ज्वानोको झोल यस हर्बल रस बनाउनका लागि ताजा तुलसीको पात, ज्वानो, जीरा, आँपको पाउ